ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चोरी अनुसन्धानमा प्रहरी निरीह, समुदायको रात्री गस्ती प्रभावकारी बन्दै

लुम्बिनी दर्पण २०७७ भाद्र १२, शुक्रबार १२:१९
[sharethis-inline-buttons]

जीतपुर
बाणगंगा नगरका विभिन्न स्थानमा पछिल्लो समय श्रखला बद्ध चोरीका घट्ना घट्दै जान थालेपछी स्थानिहरुले रात्री गस्ती अभियान संचालन गरेका छन् ।

जिल्लाको बाणगंगा नगरपालिका अन्र्तरगतका लक्ष्मणघाट, भग्लापुर, सुठौली , अमौली, बनकसिया,  मनहरापुर बनगाई लगाएका स्थानमा स्थानियले गृप बनाई रात्री गस्ती अभियान सुरु गरेका हुन् ।

बाणगंगामा पछिल्लो समय १ दर्जन बढी चोरीका घट्नाहुदा समेत प्रहरी निरिह बन्दै गएपछी स्थानिय जागृप भएको लक्ष्मणघाटका स्थानिय हुमनाथ भट्टराईले जानकारी दिए ।

यता केहिदिन अघि मध्यरातमा बनगाई राजमार्ग छेउकै पसलबाट लाखौको गरगहना सहितको धनमाल चोरी हुदा समेत प्रहरीले अनुसन्धानमा चासो नदेखाएको स्थानियहरुको दुखेसो छ । सो घट्नाबारे एक पुर्व प्रहरीले भने प्रहरीले तदारुक्ताका साथ चासो देखाउने हो भने चोरी पत्ता लगाउन सक्ने भन्दै १२ देखि २ बजे सम्म बनगाईमा रहेको टावरबाट फोन ट्रेसिङ्ग गरि कल डिटेल निकाल्ने हो भने अपराधी पत्ता लाग्ने बताए । तर प्रहरी झन्जट व्यहोर्न तयार नरहेको उनको भनाई छ ।

यस विषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशिले आफुहरु अनुसन्धानमै रहेको तर लकडाउनका कारण केहि समस्या भएको बताउदै , सि.सि. क्यामरा भरपर्दो भएको र कल डिटेलको प्रकृयामा भएको जानकारी दिए ।

यता श्रखला बद्ध चोरी हुने क्रम बढ्दै जादा , र स्थानिहरुको रात्री गस्ती हुँदा समेत कतिपय ठाँउहरुमा चोरी हुने क्रम नरोकिएपछी बोलबम धामका अध्यक्ष एवम् गस्ती अभियानका संयोजक रणबहादुर काउचाले घर बाहिर जाँदा छिमेकिलाई जानकारी गराएर , मात्र निष्कन र घरका सवै सदस्य बाहिर भएको फोटा सामाजिक संजालमा पोष्ट नगर्न अनुरोध गरेका छन् । उनले विभिन्न गाउँका गस्ती अभियानलाई सकृय बनाउन आफुहरु राउण्डिङ्ग गस्तीमा समेत निस्कने गरेको बताए । गाउलेको बैठक गरि गस्ती शुरु गरेको र स्थानियहरु रातभर जाग्राम बसी गस्ती गर्ने गरेको शिवशक्ती टोल विकास संस्थाका उपाध्यक्ष गुरु प्रसाद थारुले बताए ।


प्रकाशित : २०७७ भाद्र १२, शुक्रबार १२:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech