Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

दाङमा उत्पादन भएको मास्क अमेरिका निर्यात

लुदअ भदौ १४, दाङ
दाङमा उत्पादन भएको मास्क विदेश निर्यात सुरु भएको छ । मास्कको उत्पादन गरेको महिला स्वरोजगार तालिम केन्द्रले अमेरिकामा मास्क पठाउन थालेको हो ।

महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको उद्यम विकास कार्यक्रमको आर्थिक सहयोग र लैङ्गिक पुनर्स्थापना केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित महिला स्वरोजगार तालिम केन्द्रले उत्पादन गरेको तीन हजार मास्क अमेरिका पठाइएको छ । पहिलो पटक एक हजार मास्क तथा एक सय स्यानिटरी प्याड पठाइएको र अहिले फेरि माग भएअनुसार दुई हजार मास्क पठाइएको हो ।

महिला स्वरोजगार तालिम केन्द्रले अहिलेसम्म ३२ हजार बढी मास्क उत्पादन गरेर दाङसहित छिमेकी जिल्ला र विदेश पठाएको छ ।

कोरोना भाइरसका कारण भएको लकडाउनको समयमा केन्द्रले उत्पादन गरेका मास्क सहयोगस्वरुप विभिन्न पालिकामा पठाइएको थियो । केन्द्रले उत्पादन गरेका मास्क विभिन्न मेडिकल तथा पसलले पनि बिक्रीका लागि लैजाने गरेको छ । केन्द्रले सिलाइ कटाइका लागि तालिम सञ्चालन गर्दै आएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *