लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ भदौ २९, काठमाण्डौ
सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।


प्रकाशित : २०७७ भाद्र ३०, मंगलवार ०२:१५