लामो दुरीका यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि सञ्चालन हुने

ByLumbini Darpan Online

३० भाद्र २०७७, मंगलवार ०२:१५ ३० भाद्र २०७७, मंगलवार ०२:१५ ३० भाद्र २०७७, मंगलवार ०२:१५

लुदअ भदौ २९, काठमाण्डौ
सरकारले असोज ५ गतेदेखि लामो दुरीका यातायात (अन्तरजिल्ला) र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?