संविधान दिवस ः भारतिय नागरिक सहित ४ जना कपिलवस्तुबाट रिहा

ByLumbini Darpan Online

३ आश्विन २०७७, शनिबार १०:४३ ३ आश्विन २०७७, शनिबार १०:४३ ३ आश्विन २०७७, शनिबार १०:४३

लुदस, कपिलवस्तु

संविधान दिवसको अवसरमा कपिलवस्तुको तौलिहवा कारागारबाट १ भारतिय नागरिक सहित ४ जना कैदीबन्दी रिहा भएका छन् ।

असल आचरण भएका, नकारात्मक सूचीमा नपरेका र ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहा भएको कपिलवस्तु कारागारका प्रमुख राकेश पाण्डेले बताए ।

यसरी रिहा हुने बन्दीहरुमा कर्तब्य ज्यान मुद्धाका १ जना, हातहतियार तथा खरखजाना मुद्धाका १ , सरकारी कागजात कृर्ते, र कुटपिट तथा अंगभग मुद्धाका कैदी बन्दी रिहा भएका हुन् । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले सरकारमार्फत कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *