ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रहरीको अनुसन्धान सुस्त भनाई दुत्र, न्याय पाउने आसमा वित्यो ९ वर्ष

लुम्बिनी दर्पण २०७७ आश्विन १४, बुधबार ०६:२८
[sharethis-inline-buttons]

, कोपवा
शिवरानीको हत्या भएको आज ९ वर्ष पुग्यो । हत्या भएको ९ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता नलागेपछि शिवरानीका परिवारजन निराश भएका छन् ।
कपिलवस्तुको वाणगंगा ६ बैदालीकि शिवरानी थारुको २०६८ साल असोज १४ गते अर्थात आजकै दिन ९ वर्ष अगाडी हत्या भएको थियो ।
२०६८असोज १३ गते साझ गाँउमा भएको थारु सांस्कृतिक कार्यक्रम हेर्न घरवाट निस्किएकि शिवरानी १४ गते नजिकैको नहरमा मृत अवस्थामा फेला परेकि थिइन् ।
मृत्युको वारेमा इलाका प्रहरी कार्यालय गोरुसिंगे का तत्कालिन प्रहरी निरिक्षक शिशु शर्मा र पोष्ट मार्टम रिर्पोट ले बलात्कार पछि हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको भएता पनि हाल सम्म पनि प्रहरीले कुनै कदम नचालेकै कारण हत्यारा पत्ता लाग्न नसकेको स्थानियको बुझाई छ ।
ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक कृष्ण रानाले घट्ना को थप अनुशन्धानका लागि प्रहरी प्रधान कार्यालयमा विशषेज्ञ टोली माग गर्न अनुरोध गरेको बताउदै कोरोना र बन्दाबन्दी का कारण अनुशन्धानमा ठिलाई भएको बताए । यता संचारकर्मी हरुले घट्नाबारे उठान गर्दा मात्र प्रहरीले मिसिल फाईल खोल्ने गरेको पाइएको छ । यस विषयमा पत्रकारले घटनाका बारेमा जानकारी लिन खोज्दा प्रहरी नै अनविज्ञता जनाउदै उल्टै पत्रकारसँग जानकारी लिन खोजे ।
इता यस वारेमा स्थानिय महिला समुह र बुद्धिजिविहरुले पट्क पट्क आवाज उठाएको भएतापनि कुनै सुनुवाई नभएको कोपवाकि महिला अधिकार कर्मी रिता पाण्डेले बताईन् । हत्यारा नजिकैको भएको र प्रहरी इमान्दारीताका साथ लागि पर्ने हो पत्ता लगाउन गाह्रो नपर्ने स्थानिय बुद्धिजिवी चिरन्जिवी गिरी को भनाई छ । प्रहरीको सकृयाता नभएकै कारण हत्यारा पत्ता लाग्न ठिलाई भएको गिरीको भनाई छ । जिल्लाको प्रहरी संगठनमा नेतृत्व परिवर्तन हुदाँ पट्क पट्क यस विषयमा कुरा उठे पनी हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नहुदा न्याय हराएजस्तै भएको छ ।
हालै कपिलवस्तु आएका प्रहरी उपरिक्षक नमराज अधिकारीलाई समेत यस विषयमा पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराईएको थियो । उनले पुराना फाईल खोज्ने र प्रकृयामा जाने बताएपनी हालसम्म कुनै कदम नचालेको स्थानिय संचारकर्मीहरुले बताए ।
प्रहरी संगठन गहन नहुदा पनि हत्यारा खुलेयाम घुमेका छन् । हत्यारा पत्ता नलाग्दा आफुहरुले न्याय नपाएको गुनासो स्थानिय संचारकर्मी संग मृतकका हजुरबुबा पिंगु थारुले दुखेसो पोखेका छन् । त्यतीमात्र होईन वाणगगा ४ भावपुर कि २७ वर्षिया युवती गंगा पौडेल को पनी हत्या भएको ६ वर्ष वितिसक्दा पनि हत्यारा पत्ता लाग्ने सुईको समेत छैन् । उनको २०७१ श्रावण २ गते तिजको कपडा सिलाउन भनी गजेहडा बजार पुगेर फर्किदा घर नजिकैको जंगलमा निर्वस्त्र मृत आस्थामा फेला परेकी थिइन ।
उनको पनी बलात्कार पछी हत्या भएको अनुसन्धानले बताएको भएतापनी प्रहरीले पोष्ट मार्टम रिपोट समेत नदिएको बताउदै प्रहरीले घट्ना प्रती आलटाल गर्दै घर परिवारमै आरोप लगाउदै उक्कन खोजेको मृतकका ससुरा ससिधर पौडेलले मलिन स्वरमा बताए ।
यि दुवै जघन्य अपराधका बारेमा कपिलवस्तुका प्रहरीले घट्नाको अनुसन्धान दुत्र गतिमा भएको बताएको भएता पनि घट्नामा प्रहरी सुस्ताएको स्थानिय र घर परिवार का सदस्यहरुको गुनासो छ ।
घट्नाका बारेमा नागरिक अगुवा दोलख बहादुर पछाईले पनी दोषी पत्ता नलाग्नुको कमजोरी प्रहरी रहेको बताउदै प्रहरीले त्यती मात्र नभएर विभिन्न हत्या काण्डका अपराधीको अनुसन्धानमा ठिला सुस्ती गरेको भन्दै अनुसन्धान र प्रहरीलाई आफुहरुको साथ चाहिएमा जतिबेला पनी तयार रहेको बताए उनले पिद नै नताति कडो कसरी तात्छ भन्दै प्रहरीको आलोचना समेत गरे । घट्ना का दोषीलाई यथासिग्र पत्ता लगाई कार्वाहि गरे पिडितले न्याय पाउने सरोकारवालाको बुझाई छ । साथै उनले हत्या र घरेलु हिसाका दोषीलाई छिटो भन्दा छिटो पत्ता लगाई कार्वाहि गर्नुपर्ने नागरिक समाजको जोडदार माग रहेको बताए ।


प्रकाशित : २०७७ आश्विन १४, बुधबार ०६:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech