मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

कोरोना बारे गीतद्धारा सचेतना जगाउदै थानेश्वर अघिकारी

कपिलवस्तु ।
अहिले विश्व समुदाय कोरोना भाइरस ( कोभिड–१९) को महामारीको सन्त्रासले त्रसित भैरहेका वेला राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी स्वर र शब्दमा आनीवानीमा बोलको जनचेतनामुलक गीत सार्वजनिक भएको छ ।
सो गीतमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष थानेश्वर अधिकारी , सदस्य बिमल गैरेको स्वर र सुजन लम्सालको लय रहेको छ । गीतको उत्पादन र सम्पादन मायादेवी मिडिया ग्रुप प्रा.लि.ले गरेको छ भने व्यवस्थापन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले रहेको छ ।
सरकारले गत चैत १२ गते देखी कोरोनाको जोखिमबाट सुरक्षित हुनको लागी देशभर लकडाउन गरेको छ । यस्तो जोखिमपुर्ण अवस्थामा सबैलाई सचेत रहन आग्रह गर्दे सो गीत निकालिएको गायक अधिकारी बताउँछन् । गीतमा कोरोना भाइरस रोग लाग्ने कारण यसबाट बच्ने उपायका बारेमा गीत संगितको माध्यमबाट जानकारी दिएको छ ।
गीतमा साबुन पानीले हात धुनुपर्ने, भिडभाडमा नजाने,माक्सको प्रयोग गर्ने, खानेकुरा राम्ररी पकाएर खाने,शंका लागे स्वास्थ्य संस्थामा जानुपर्ने र सबै जना घरमै सुरक्षित भएर बस्नका लागी सन्देश दिइएको छ ।
यस्तो छ गीत…… भिडियो
youtube.com/watch?v=T97cKOvjFKc

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: