Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

शितगंगाका आकाश क्षेत्रीको ‘जीवन साथी’ सार्वजनिक (भिडियो सहित)

हरि आचार्य कपिलवस्तु, असोज २३

अर्घाखाँचीको शितगंगा नगररपालिकाका आकाश क्षत्रीको जीवन साथी सार्वजनिक भएको छ । उक्त गीतको भिडियो केहि बेर मात्र अघि मात्र सार्वजनिक भएको हो । कमल सुशान्त के सी र सञ्जीता श्रेष्ठको स्वर रहेको जिवन साथी बोलको गितमा आकास क्षेत्रीको शब्द कमल सुशान्त के सी को मन छुने लय सिर्जना रहको छ । एरेन्जर बिनोद बाजुरालीले गितको एरेन्ज गरेका छन भने खड्क बाजुरालीले गितको मिक्सिङ गरेका हुन् ।

उक्त भिडियोमा अकाश क्षेत्री, जनिता खत्री र अनिश ठाकुराको अभिनय रहेको छ । त्यस्तै सुजन कोईरालको निर्देशन तथा कोरियोग्राफि मिनुज रानाको रहेको छ भने छायांकन सागर गौतम र ड्रोन सन्तोष महराको रहेको छ ।

भिडियोमा धन भन्दा चोखो प्रेम नै ठुलो हो भन्ने भाव झल्किएको छ । वास्तवमा पछिल्लो समय धनको पछि लागेर चोखो मायालाई अस्वीकार गर्ने प्रचलन बढेका बेला अर्घाखाँचीको शितगंगाका आकाश क्षेत्रीले चोखो मायाको अर्थ झल्किने गरी उत्कृष्ट शब्द चयन गरेका छन् । क्षेत्रीले आफुले पहिलो गीतको शब्द चयन गरेका हुन् । उनले अर्कै जीवन साथी रोज्नु मायालु बोलको गीतको भिडियो हेरेर आवश्यक सल्लाह सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *