मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो मनाङ, चामे र नासों गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन्। गत असार १ मा मस्र्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिराले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो । सोही बाढीपहिराले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो। सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार...

१ हजार ८६ कोरोना संक्रमित थपिए, १ हजार ३५१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौँ,आश्विन १   पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ६६५ पीसीआर परीक्षणमा शुक्रबार थप १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ७२० परीक्षणबाट ४७२ जनामा पोजिटिभ पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा...

करेन्ट लागेर दुवियामा ४ भैसी मरे

लुदस, कपिलवस्तुको बुद्धभुमि नगरपालिका ३ दुविया करेन्ट लागेर ४ वटा माउ भैसी मरेका छन् । दुवियाका स्थानिय पवित्रा गैरे, पुरोत्तम गैरे, विष्णु खनाल, चोपलाल बेल्वासे, का ४ वटा माउ भैसी करेन्ट लागेर घट्ना स्थलमै मरेका हुन् । रेसिडेन्सीयल विधालयको बसले तार चुडाएपछी जंगल लैजादै गरेका भैसीलाई बाटोमा करेन्ट लागेको स्थानियले...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता...

राष्ट्रिय युवा संघ बाणगंगा ८ वडा कमिटि अधिवेशनको सम्पुर्ण तयारी पुरा

हरि आचार्य, कपिलवस्तु नेकपा...

मनाङका केही स्थानमा यातायात सञ्चालन

मनाङ आश्विन १ माथिल्लो...

Latest Posts

छोराको अवस्था पत्ता लगाउन बावुले गरे मलेसियाबाट अनुरोध

लुदस, नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १४ कांग्रेसचोक घर भई हाल मलेसियामा रहेका अर्जुन चाप्कोटेले आफ्नो १४ वर्षिया छोराको अवस्थाबारे पत्ता लगाईदिन हार गुहार गरेका छन् । गत चैत्र १२ गते घरबाट हिडेको छोरा केही समयपछी विरगंज पुगेर फोन गरेको र सम्पर्क विहिन भएको भन्दै अवस्थाबारे खोजविन गरिदिन लुम्बिनी दर्पण मार्फत मानव अधिकारकर्मी प्रहरी र आम […]

Arv

l

सधै मौलिक लोक संगीतलाई अंगाल्ने खेम र सुमनको ‘झ्यालमा पर्दा छ’ चर्चामा

शिब खनाल कपिलवस्तु, असोज ३०
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगितको चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा पर्दा छ’ गितको अफिसियल म्युजिक भिडियो भर्खरै मात्र खेम सेन्चुरिको अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ ।

नेपालि लोक दोहोरी क्षेत्रमा खेम सेन्चुरि निकै लोकप्रिय र चर्चित नाम पनि हो, पछिल्लो समय उनले गाएका , सृर्जना गरेका हरेक गितहरु निकै लोकप्रिय पनि छन् । चिया छानेको , लरिलरि लै र सोचे झै जिन्दगी रैनछ सेन्चुरिको सृर्जनामा रहेर करोड क्लवमा प्रवेश गरेका गितहरु हुन् । उनका फ्यान साथि शुभचिन्तकहरु उनको गाऊने शैलिमा लठ्ठै पर्छन् र उनको नया गित कहिले आऊछ भनेर निकै प्रतिक्षामा पनि रहन्छन् ।
यसै विच केहि दिन अघि मात्रै भक्तपुरमा उहाले एऊटा निकै मौलिक गित सुटिङ्ग गर्नु भएको थियो, जँहा थुप्रै कलाकारहरुको जम्काभेट पनि देख्न सकिन्छ , सुटिङ्गको क्रममा गितका केहि टुक्काहरु टिकटकमा राखिएको र निकै भाईरल भएको पनि छ ।

लोकप्रिय गायक गायिका खेम सेन्चुरी र सुमन थापा मगरको आवाज रहेको गितमा गितकार नेत्र अर्यालको शब्द सृर्जना एवम् खेम सेन्चुरिको लय रचना रहेको छ । पुजामा गाऊमा रोधि बस्दाको विषयवस्तुलाइ समेटर भिडियोमा दसाईएको छ ।
प्रकाश भट्टले गितको निर्देशन गर्नुभएको छ भने थुप्रै कलाकारहरु, पत्रकारहरु लगायक अग्रज सष्टा सर्जकहरु गितको म्युजिक भिडियोमा देखिनु भएको छ ।

भिडियो हेर्नको लागि

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: