Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

Latest Posts

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन १ बितेको २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएको यो संख्यासगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको […]

Arv

l

कुखुरा चोर्न खोजेको आरोपमा कुटपिटबाट युवकको ज्यान गयो

लुदअ कात्तिक १, दाङ
दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरी एक युवकको हत्या गरिएको छ । राप्ती गाउँपालिका ३ को नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको हत्या भएको छ ।

छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख, प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।

बिहीबार बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको विवाद भएको थियो । वादविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कुटपिट गरेपछि उनी घाइते भएका थिए ।

घाइते चौधरीको रक्तश्रावका कारण ज्यान गएको हुन सक्ने प्रहरीले बताएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *