जितपुरमा खुल्यो फाइन आर्ट ट्याटु स्टुडियो

लुदअ,तिलक बि.क.।

कपिलवस्तुको बाणगंगा नगरपालिका वार्ड नं १ जितपुर, ४ नं. चोकमा पहिलो पटक फाइन आर्ट ट्याटु स्टुडियो संचालनमा आएको छ । युवाहरुको चाहनालाई मध्यनगर गर्दे जिल्ला भित्र पहिलो पटक यो सेवा संचालनमा ल्याइएको फाइन आर्ट ट्याटु स्टुडियो संचालक सुरेन्द्र बशिष्ठले बताएका छन् ।

युवाहरु सो को लागी जिल्ला बाहिर बुटवल काठमाण्डौं लगायतका स्थानमा जान पर्ने असुविधालाई मध्यनजर गर्दे आधुनिक प्रविधि सहितको सो सेवा संचालनमा ल्याइएको संचालक बशिष्ठले बताएका छन् ।

सो अवसरमा सहभागी भइ सेवा लिन सबैलाई उनले अनुरोध समेत गरेका छन् । काठमाण्डौंमा लामो समय सेवा गरी अनुभव प्राप्त गरिसकेका आर्टिष्टबाट सेवा दिइने हुनाले निर्धक्क भइ सेवा लिन उनको आग्रह रहेको छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *