ताजा अपडेट

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बर्तमान राजनिति देशलाई नै धक्का दिने खालको देखिन्छ–विचार

लुम्बिनी दर्पण २०७७ कार्तिक ६, बिहीबार १३:४२
[sharethis-inline-buttons]

रुपेश कुमार श्रेष्ठ
दशैं आयो, यही पारा हो भने साम्राज्यबादीहरुले भ्युसिन पुजा को समापन गर्लान है ? अक्सर बडा दशैंमा नेवारहरुले भ्युसिन देवता लाई खुसि पार्न मौलामा रागो बली चढाउछन, आज त्यस्तै काठमाण्डौका नेवारहरुको एउटा लोक कथा बाट नेतृत्वलाई सुझाव गाऊका केहि थान गाउले दशैका लागी रागो किन्न दिन भरिको बाटो हिडेर टाढा काठमा गइ दामकाम मिलाएर ल्याएछन् । बाटोमा रागोले अचम्म मान्दै सोच्न थालेछ,हिजो सम्म एउटी केटी पछि पछि हिन्थ्यीन,आज त जुत्ता टोपी चस्मा लगाएका भुसतीध्रेले नाकमा रस्सी लगाएर हिडाएका छन् । के अचम्म हो,किन यस्तो,केही अनीष्ट त हुने होईन होला, भनेर सोचेछ, निष्कर्ष नीकाल्न नसके पछी हा देखा जाला भनी लुरु लुरु हिडेछ ।

पक्की सडक आएपछी खुट्टामा बोराको गुजुल्टो बानेर हिडाउदो रहेछन कारण खुर खीईए पछी गन्तब्यमा पुग्न दुख होला भनेर, बिचरो रागो तीन छक पर्छ र भन्छ देखा जाला । साँझ बजार पुगाएर एऊटा तीन तल्ले बुढो घरको छिडी मा बाधेछन्। हिजो सम्म आकाश मण्डल छाप्रोको बास आज तिनतल्ले विल्डीङ,यो के भइरहेछ,किन,कसरि,के का लागी,कहिले सम्म, दिग्भ्रमित भएछ र भनेछ कुरा बुझ्न नसके पश्चात भनेछ देखा जालारु कथा लाई छोट्याऊ । भोली बिहानै मौलामा बानेछन,सुपामा पुजा सामग्री ल्याएर पुजा गरेछन्। दशैको बेला हल्का सोमरश सेवन गरेकाहरुले चारै तिर बाट रस्सीले अल्झाएर पुच्छर छोपेर पन्ध्र बीस जनाले तान्न थालेछन्। सिङमा टपरी ऊनेछन ताकी खुडाले हान्दा नदेखोस भनेर। फेरि पनी यो नेवार हरुको हर्कत देखेर अताल्लीएछ, त्यती बेलै खुडाले घाटी छिदाले पछी बल्ल रागोले थाहा पाएछ,ए घाटी छिदाल्न पो रहेछ भन्दै प्राण त्यागे छ।

त्यस्तै हाम्रा नेता गणले प्रत्येक पलको लेखा जोखा गरि रहनु जरुरि छ । यी प्रत्येक क्षण त्यो रागो लाई परेको घटना कुनै न कुनै कोण बाट अहिले को परिस्थितिले गणतन्त्र, संघीयता र देश लाई नै धक्का दिने खाल को देखिन्छ। एकातिर काला पानी,लीपुलेख,लिम्पीयाधुरा अर्को तीर अंगीकृत बिधेयक,ठुरी,यम।सि।सि। ,मैले त धेरै टाढा देख्न थाले । यत्रा ठुला उद्घोष गर्ने अर्का तिर मन्त्री पदका लागी खिचातानी। सर्पले भ्याकुतो निल्न आटदैछ,भ्यागुतोले फटेङ्ग्रो निल्न आटदैछ। बाबुरामको नौ अरर्वको कुरा, बाबुरामको बिषय भएको भए आज उठ्ने बिषय हुन्थ्यो रु पाकिस्थानमा सत्ता डगमगाई सक्यो।छिमेकीले नेपालमा न्वारान देखीको बल लगाउछ नै।भारतीयका मुखपत्रले बुढि गण्डक घटना जुन छेलो फालेको छ यसको दमदार प्रतिवाद गर्नुस यो उसको ब्रम्हास्त्र हो।

हाम्रा प्रधानमन्त्रीको राजीनामाको असफल प्रयास पछि छिमेकि चुप लागेर बसेको छैन। अब ढिलो हुन थाली सक्यो,परिस्थीती लाई सेबल्दै लानुस,कुलमानको बारेमा अती गम्भीर बन्नुस,अख्तीयारमा जनताले पत्याएका ब्यक्ती लाई प्रमुख दिनुस,सम्पूर्ण सम्बैधानिक निकायमा कुलमान जस्ता हाम्रा होईनन् राम्रा मान्छे को छनोट होस,तपाईको कार्यकाल मै राम्रो नतीजा दिने छन्।

यहि विषय आज राष्ट्रको स्वार्थ बनेको छ,समयको माग बनेको छ। अन्यथा अध्यक्ष दोयको कालिजका भालेको लडाईमा भाले थाके पश्चात बिना हतियार शिकारीले शिकार गर्ने छ,बिबेक प्रयोग होस। समय र परिस्थीति दुई तिहाई भएता पनि हाम्रो अनुकुलतामा छैन। कहाँ निर तालमेल मिली रहेको छैन,कतै कतै हाल लाई हाम्रो छाँयाले पनी साथ नदिएको आभास भइ रहेछ। फेरि पनी भन्छु आजको उपलब्धीमा लाखौको पसिना र हजारौको रगत छ,दुर्घटना भए अक्षम्म अपराध हुन्छ।


प्रकाशित : २०७७ कार्तिक ६, बिहीबार १३:४२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी
  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण
  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ
  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 
  • जनता विद्यालयको अध्यक्षमा रैदास निर्वाचित
प्रतिक्रिया

यो पनि पढौँ

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

भर्खरै

  • सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

  • विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

  • सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

  • बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

  • मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

  • आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु

  • किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

  • दुःखको घडीमा लेखाली दाजुभाइ बने सहारा, बी.सी. परिवारलाई झण्डै २ लाख राहत हस्तान्तरण

  • अर्काको जग्गाको सिफारिस गराउन दबाब दिएको आरोपमा एक जना पक्राउ

  • किसानलाई सहकारी शिक्षा र पशु रोग व्यवस्थापनबारे तीन दिने तालिम 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech