गोरुसिङ्गेमा न्यौपाने रेष्टुरेष्ट एण्ड लजको शुभारम्भ हुदै

ByLumbini Darpan Online

२६ कार्तिक २०७७, बुधबार १४:४३ २६ कार्तिक २०७७, बुधबार १४:४३ २६ कार्तिक २०७७, बुधबार १४:४३

लुदअ, गोरुसिङ्गे ।
बुद्धभुमी नगरपालिका वार्ड २ गोरुसिङ्गेमा ग्राहकहरुको सुविधालाई मध्यनगर गर्दे सुबिधा सम्पन्न न्यौपाने रेष्टुरेष्ट एण्ड लजको शुभारम्भ हुने भएको छ । बिगत ७ बर्ष देखी संचालनमा रहेको सो रेष्टुरेष्टलाई अझ व्यवस्थित र सुबिधा सहित नयाँ रेष्टुरेष्ट एण्ड लजको शुभारम्भ गर्न लागिएको संचालक चोपलाल न्यौपानेले बताएका छन् ।

सो रेष्टुरेष्टको यही कात्तिक २८ गते शुभारम्भ गर्न लागिएको संचालक न्यौपानेले बताएका छन् । युवाहरु रोजगारीका लागी बिदेश भौतारी रहेका बेला तिन दाजु भाई मिलेर स्वदेशमा नै व्यवसाय संचालन गरी जिविकोपार्जन गर्न थालिएको संचालक राज न्यौपानेले बताए । रेष्टेरेन्टमा चिकन तथा मटनका सम्पुर्ण आइटम पाइनुका साथै भेज तथा ननभेज आइटम, अर्डर अनुसार खाना, नास्ताको व्यवस्था तथा बास बस्ने सुविधा समेत रहेको अर्का संचालक अंकित न्यौपानेले बताएका छन् ।

साथै सो उद्घाटन कार्यक्रममा सबै जनलाई सहभागी भइ सेवा गर्ने अवसर प्रदान गर्न संचालकले अनुरोध गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *