नेकपा जिल्ला सदस्य इसहाकद्धारा दिपावलीको शुभकामना

लुदअ,पकडी ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य इसहाक मुसलमानद्धारा शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मायादेवी गाउँपालिका वार्ड नं १ बरही निवासी मुसलमानले आउँदै शुभ दिपावली, छठ पर्वको अवसरमा सम्पुर्ण नेपाली,दाजुभाई दिदि बहिनी, राजनैतिक दल, संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी व्यापारी, राष्टसेवक कर्मचारी लगायत सम्पुर्णमा सु स्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन् यो चाडपर्वले देशमा भाइचारा र सद्भाब बृद्धि गरी बिधिको शासनको व्यवस्था कायम गर्ने बातावरण सृजना गरोस् ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *