शिवराज जेसिजका अध्यक्ष सापकोटाद्धारा दिपावलीको शुभकामना

ByLumbini Darpan Online

२८ कार्तिक २०७७, शुक्रबार १३:०७ २८ कार्तिक २०७७, शुक्रबार १३:०७ २८ कार्तिक २०७७, शुक्रबार १३:०७

लुदअ,चन्द्रौटा ।

शिवराज जेसिजका अध्यक्ष विजय सापकोटाले शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शिवराज नगरपालिका वार्ड नं ५ चन्द्रौटा निवासी सापकोटाले ले धनतिरथ, शुभ दिपावली, छठ पर्वको अवसरमा सम्पुर्ण नेपाली, दाजुभाई, दिदि बहिनी, राजनैतिक दल, संचारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, उद्योगी व्यापारी, राष्टसेवक कर्मचारी,अभियानकर्मी लगायत सम्पुर्णमा सु स्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन् यो चाडपर्वले देशमा भाइचारा र सद्भाब बृद्धि गरी बिधिको शासनको व्यवस्था कायम गर्ने बातावरण सृजना गरोस् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *