ताजा अपडेट

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सिद्धार्थद्धारा स्थानीय तह र अस्पताललाई ल्यापटप सहयोग

लुम्बिनी दर्पण २०७७ मंसिर १३, शनिबार १३:०५
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु ।  संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए) र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुको सहकार्यमा स्थानीय तह र अस्पताललाई ल्यापटप सहयोग गरिएको छ । जिल्लाका ऐरावती, मल्लरानी गाउँपालिका र प्यूठान अस्पताललाई एक।एक थान ल्यापटप हस्तान्तरण गरिएको हो । स्थानीय सरकारका स्वास्थ्य शाखालाई सुचना व्यवस्थापन र प्यूठान अस्पताललाई एकद्धार संकट व्यवस्थापन केन्द्रका लागि ल्यापटप हस्तान्तरण गरिएको युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठले जानकारी दिएका छन् ।

प्यूठान अस्पतालमा सिद्धार्थ सामाजिक विकास केन्द्रका सदस्य त्रिलोचन घिमिरे, युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत प्रेमनारायण श्रेष्ठ, डाक्टरहरुको उपस्थितीमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन खिमप्रसाद पार्धेलाई ल्यापटप हस्तान्तरण गरिएको हो । अस्पतालमा सञ्चालन गरिएको एकद्धार संकट व्यवस्थापन केन्द्रलाई रिर्पोटिङ्गका लागि ल्यापटपले सहज हुने विश्वास लिएको समेत युएनएफपिएका जिल्ला कार्यक्रम अधिकृत श्रेष्ठले बताएका छन् । ल्यापटप ग्रहण गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पार्धेले एकद्धार संकट व्यवस्थापन केन्द्रका लागि ल्यापटपले सघाउ पु¥याउने बताए । यस्ता सामाग्रीहरु प्रदानले काम गर्ने कर्मचारीलाई सघाउ पु¥याउने उनको भनाई छ ।

यसैगरी रोल्पाको सुनिल स्मृति गाउँपालिका , रोल्पा नगरपालिका र रोल्पा अस्पताल, रुकुम पूर्वको सिसिनेटा, भूमे र पुथा उत्तरगंगा गाउँपालिकालाई ल्यापटप हस्तान्तरण गरेको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक जियाउल हकले जानकारी दिएका छन् । त्यस्तै अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, मालारानी र अर्घाखाँची अस्पताल, कपिलबस्तुको कपिलबस्तु शिवराज नगरपालिका, सुद्धोधन गाउँपालिका र कपिलबस्तु अस्पताल, रुपन्देहीको रुपन्देही अस्पताल र बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको संयोजक हकले बताएका छन् । ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार १३:०५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

पहिलाे पाईलाकाे स्लाे रेस ७० प्रतिस्पर्धी

साईवर अपराध कसुरमा शुद्धोधनका पुर्व कर्मचारी गौड पक्राउ

शुसिला कार्की सरकार संकटमा छ : राजमो महासचिव भट्ट

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बागेश्वरीको १६ औं साधारणसभा 

कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

भर्खरै

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech