ताजा अपडेट

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बन्जाडेले वाल गृहका वालवालीका संग जन्मोत्सव मनाए

लुम्बिनी दर्पण २०७७ मंसिर १४, आईतवार १४:२१
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, मंसिर १४
पछिल्लो समय जन्म दिनको अवसरमा धेरै साथीहरुलाई निमनबणा गरी फजुल खर्च प्रचलन बढिरहेको छ । जन्म दिन आउनुभन्दा एक हप्ता अगाडिनै साथीहरुलाई निमन्त्रणा गरि होटल तथा रेष्टुरेण्टमा फजुल खर्च नाचगान गरी रमाईलो गर्ने प्रचलन पनि नरहेको होईन । त्यति मात्र होईन जन्म दिनमा केक काट्ने, मैनबत्ती निभाउने जस्ता पश्चिमी प्रचलनले पनि मौलाउदै गएको छ ।

तर कपिलवस्तुको वाणगंगा नगरपालिकाका एक युवाले आफ्नो जन्मोत्सव वालगृहका वालवालिकासंग मनाएका छन् । वाणगंगा नगरपालिका वडा नं. ४ का युवा सागर बन्जाडेले वाल गृह तौलिहवमा रहेका वालवालिकालाई विभिन्न सामग्री दिनुका साथै भोजन गराएर आफ्नो जन्मोत्सव मनाएका हुन् ।
उनले वालवालीकालाई किचन शुज (भान्सामा लगाउने जुत्ता) प्रदान गर्नूका साथै विहानको भोजन पनि गराएका थिए । साथै उनले मनोरञ्जनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु पनि सञ्चालन गरेका थिए ।

वालगृहमा रहेका वालवालीकाहरुसंग जन्म दिन मनाउदै बन्जाडेले बाल गृह सबैको साझा रहेकोले सबैको सहयोग भएमा त्यहा रहेका वालवालीकाहरुको स्वास्थ्य, शिक्षा क्षेत्रमा सहयोग पुग्ने बताए । बन्जाडेले अनावश्यक कार्यमा फजुल खर्च गरी जन्म दिन मनाउनु भन्दा सामाजिक कार्य गर्न सबैलाई अनुरोध गरे । बन्जाडेले बालबालिकाको समुज्जवल भविष्यको कामना गर्दै आगामि दिनमा पनि यस्ता कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बाल संगठन जिल्ला कार्य समिती कपिलवस्तुका अध्यक्ष गोपाल मणि ज्ञवालीले जन्म दिनको अवसरमा शुभकामना व्यक्त गर्दै सबै युवाहरुले जन्म दिनमा बिना अर्थ खर्च गर्नु भन्दा सामाजिक काममा यसै गरि उदाहरणिय कार्य गरे समाजमा सकारात्मक प्रभाव पर्ने बताए । उनले यस्ता कार्यले अन्य युवाहरुलाई उत्प्रेरणा मिल्ने बताए ।

त्यसैगरी हेल्प फर हेप्पिनेस कपिलवस्तुका सक्रिय युवा समाजसेवी मधु सुदन भुषालले शुभकामना व्यक्त गर्दै यस्तो काम सबै युवाले गर्नुपर्ने संगै आफुले पनि यस्तै कामलाई निरन्तरता दिने बताए । यस्तै उनको जन्मदिनमा बाल गृह कपिलवस्तु कार्य समिती सदस्य श्याम प्रसाद सुवेदी, बाल गृह जिल्ला कार्य समिती सदस्य सन्तोष कुमार श्रीवास्तव, बाल गृह प्रमुख राम प्रसाद अर्याल, श्रीङ्गिघाट सामुदायिक वनका अध्यक्ष रेनु सेन, स्वतन्त्र विद्यार्थी युनियन सिद्वार्थ क्याम्पस सचिव दिनेश चौधरी, लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष मदन पौडेल, पवित्रा भुषाल, प्रविन गौतम, विनोद घिमिरे, सुशान्त पोख्रेल, माधव आचार्य, विजय पाण्डेको उपस्थिति रहेको कार्यक्रम सरोज घिमिरेले संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ मंसिर १४, आईतवार १४:२१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

बालिका अपहरणको आरोपितलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो

नवलपरासीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

सानो पुँजी, ठूलो सपना : दीपक आचार्यको संघर्ष, सीप र सफलताको यात्रा

भर्खरै

  • अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

  • प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

  • मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

  • पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

  • नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

  • ३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

  • वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

  • एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

  • देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

  • अधुरो सपनाको यात्रा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech