नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

ByLumbini Darpan Online

२० चैत्र २०७६, बिहीबार १३:०२ २० चैत्र २०७६, बिहीबार १३:०२ २० चैत्र २०७६, बिहीबार १३:०२

लुदअ चैत २०, काठमाडौं
नेपालमा कोरोना भाइरस कोभिड १९ का छैटौं संक्रमित भेटिएका छन् । कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहाबाट काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो । टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाामा परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *