सरकारले खुकुलो बनायो लकडाउन, उद्योग चल्न दिने, खाद्य पसल खोलिने

ByLumbini Darpan Online

२० चैत्र २०७६, बिहीबार १६:१४ २० चैत्र २०७६, बिहीबार १६:१४ २० चैत्र २०७६, बिहीबार १६:१४

लुदअ चैत २०, काठमाडौं
कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्ड पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरेसँगै सरकारले लकडाउन खुकुलो बनाएका हो।

अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले उद्योग भित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?