Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक...

कांग्रेसको पदाधिकारी बैठक बस्दै

लुदस, काठमाडौं, साउन ११ नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । स्थगित भएको अधिवेशनको नयाँ मिति तय...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

  लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दियो

लुदस,काठमाडौँ,साउन ११ निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। आज केन्द्रीय कार्यकारिणी परिषद्का बहुमत सदस्यको हस्ताक्षर...

रुपन्देहीमा आज ४६ संक्रमित थपिदा , २६ जना संक्रमणमुक्त २ को मृत्यु

बुटवल साउन ११ रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिदा २६ जना संक्रमणमुक्त छन्। पछिल्लो २४...

Latest Posts

प्रदेशमा एक हजार सिलिन्डर अक्सिजन मौज्दात राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

  लुदस, काठमाडौं , साउन, ११ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश आपूर्ति केन्द्रलाई कम्तीमा पनि एक हजार वटा अक्सिजनका सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना...

मोरङ : शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको पुष्टि

लुदअ मंसिर २३, मोरङ
मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना भएको आठ घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक एसपी सन्तोष खड्काले बताउनुभयो ।

घटनास्थलमा धनकुटा, मोरङ र पाँचथरका प्रहरी परिचालन भएको पनि उहाँले बताउनुभयो ।

सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई बिहान गाई, बाख्रालाई घाँसपात गरिरहेका बेला नचिनेका मान्छेको समूहले अपहरण गरी केही पर जङ्गलमा लगेर हत्या गरेका थिए ।

लामो समयमा शिक्षण पेसामा रहेर समाजसेवामा समेत लाग्नुभएका राजेन्द्रलाई गाउँलेले अभिभावक मान्ने गरेका थिए । शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *