Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय...

कांग्रेसको ५७ जिल्लाको वडा अधिवेशन सकियो

काठमाडौँ ,असोज १ नेपाली...

भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

नयाँ दिल्ली , आश्विन...

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

Latest Posts

पिपरा प्रहरीको एक्सन, राजश्व छलिमा उल्लेख्य प्रगति

लुदस, ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ । विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ । प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम […]

Arv

l

विप्लव समूहले शिक्षक हत्याको जिम्मा लियो

लुदअ मंसिर २३, काठमाण्डौ
विप्लव समूहले मोरङमा भएको शिक्षक हत्याको जिम्मेवारी लिएको छ । मङ्गलबार राति एक विज्ञप्ति जारी गर्दै विप्लव समूहले शिक्षकको हत्याको जिम्मेवारी लिएको हो ।

मृतक श्रेष्ठले आफ्नो समूहविरुद्ध विभिन्न गतिविधि गरेको, जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेशन सञ्चालन गरेको र आफ्नो समूहका कार्यकर्ताका घरघरमा प्रहरी पठाएर आतङ्कित पारेको विज्ञप्तिमा भनिएको छ ।

पटक–पटक सम्झाउँदा पनि शिक्षक राजेन्द्र श्रेष्ठले आक्रमण गर्न खोज्दा प्रतिकारको रूपमा उनको ज्यान गएको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले मिक्लाजुङ १ बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *