ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विभिन्न संघ संस्थाद्धारा वाणगंगाको दैवि प्रकोप कोषमा सहयोग, कसको कति ?

लुम्बिनी दर्पण २०७६ चैत्र २१, शुक्रबार १९:२९
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र २१
विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले घोषणा गरेको लकडाउनको समयमा वाणगंगा नगरपालिकाले अति विपन्नलाई एकद्धार प्रणालीबाट सहयोग गर्ने निर्णय गरेसंगै सहयोग रकम जम्मा भईरहेको छ । नगरपालिकाले सञ्चालन गरेको दैवि प्रकोप कोष खातामा अहिले सम्म श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समिति ले रु ५ लाख, नव जागृती सामुदायिक वन उपभोक्ता समितिले रु १ लाख २५ हजार, कपिलवस्तु नेवार समाज नेपाल वाणगंगाले रु २० हजार १ सय ७०, जनमैत्री कृषि सहकारी लिमिटेडले रु २० हजार, सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्थाले रु १५ हजार, अपाङ्ग उत्थान समाज कपिलवस्तुले रु १५ हजार, एभरग्रिन बोर्डिङ्ग स्कूलले रु १० हजार जम्मा गरेका छन् । भने विभिन्न संघ सस्ंथा तथा व्यक्तिहरुले सहयोग गर्ने उद्घोष गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन् ।

नगरले लकडाउनको अवस्थामा गरिव, विपन्न, छाक टार्नै गाह्रो भएका परिवारलाई व्यक्तिगत भन्दा सबै मिलेर एकद्धार प्रणालिबाट सहयोग गर्न सबैलाई अनुरोध गरिएको राहत वितरण नगर समितिका संयोजक उपमेयर चक्रपाणि अर्यालले बताए । नगरपालिकामा विपद व्यवस्थापनका लागि वितरण गरिने नगद तथा सामाग्रीहरुका लागि ईच्छुक संघ संस्था वा व्यक्तिहरुले नगद नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक जितपुर शाखाको खाता नं. ३५३००००५८००१ मा जम्मा गर्न र खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्री र स्वास्थ्य सम्बन्धि सामाग्रीहरु भने नगरपालिकाको कार्यालय मार्फत सहयोग गर्नका लागि नगरपालिकाले सबैलाई अनुरोध गरेको छ ।

टेण्डर आह्वान

गरिव तथा विपन्नहरुलाई राहत स्वरुप प्रदान गरिने खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुहरुको खरिदका लागि नगरपालिकाले टेण्डर आह्वान गरेको छ । ईच्छुक व्यवसायीहरुले सम्पुर्ण सुचक पुरा गरि आफुले उपलब्ध गराउने दर रेट सहित यहि चैत्र २३ गते भित्र विवरण पठाउनका लागि सुचना प्रकाशन गरिएको प्रमुख प्रशासकिय अधिकृत चुरामणि पन्थीले जानकारी दिएका छन् ।


प्रकाशित : २०७६ चैत्र २१, शुक्रबार १९:२९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

१५ दिने नौमती बाजा प्रशिक्षण सम्पन्न, पाँच टोललाई बाजा सेट सहयोग

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech