ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्धारा कोण सभा तथा नगर भेला सम्पन्न

लुम्बिनी दर्पण २०७७ पुष १, बुधबार १६:१२
[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, पुष १
कपिलवस्तु , राष्ट्रिय जनमोर्चा कपिलवस्तुले आ ज जिल्लाको वाणगंगा नगर पालिकाको कोपहवा,र ओडारि मा कोण सभा र शिवराज नगर समितिको तेस्रो नगर भेला सम्पन्न भएको छ । कोपावा मा सिद्धि आचर्य को सञ्चालन भएको सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष राम प्रसाद बेल्बासे, ले सम्भोधन गर्नु भएको थियो । यसैगरी ओडारीमा मान बहादुर नेपाली को सञ्चालन मा भएको कोण सभा लाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र जिल्ला अपाअध्यक्ष रामप्रसाद बेल्बासेले बोल्दै संघीयता खारेज, अहिलेको नेपाली जनता को राष्ट्रिय मुद्दा भएको बताउँदै , राष्ट्रिय जनमोर्चा ले उठाएको माग , अहिले जनता ले बुझेको बताउँदै, ध्यान अ नेन्त्र मोड्न राजतन्त्र को कुरा उठाइएको बताए । यसै गरी राष्ट्रिय जनमोर्चा शिवराज नगर समितिको तेस्रो भेला चनौताँ मा सम्पन्न भएको छ ।

केहर सिंह पुन , को अधक्षातामा , राष्ट्रिय जनमोर्चा जिल्ला कोष अध्यक्ष चेट नारायण खनाल राष्ट्रिय जनमोर्चा जिल्ला सल्ला कार तथा अ खिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक् केन्द्रीय सदस्य केर सिंह अ दै को उपस्थिति मा सम्पन्न भएको छ, भेला बोल्दै राष्ट्रिय जनमोर्चा को नीति कार्यक्रम राष्ट्र र जनताको हितमा भएको हुँदा जनताले बुझ्दै गएको बताए ।

संघीयता खारेज गर्नु को कुनै विकल्प छैन, असफल भइसकेको छ,प्रदेश सरकार खारेज गर्नु पर्ने बताए, भेलामा , जातीय समता समाज का केन्द्रीय अध्यक्ष दिल बहादुर विक, जिल्ला अध्यक्ष वाला राम सुनार, अखिल नेपाल महिला संघकी जिल्ला सह सचिव बिनिता अ दै ले पनि मन्तव्य राख्नु भएको थियो कार्य क्रम को सञ्चालन बेगम बुढा मगर ले र स्वागत हरिमाया भण्डारी ले गर्नु भएको थियो ।

भेलाले केर सिंह पुन को अ दक्षता मा साल्लकर सहित द्दज्ञ सदस्सीय राष्ट्रिय जनमोर्चा शिव राज नगर समिति गठन गरिएको छ । जस् अनुसार उपाध्यक्ष पदमा हरिमाया भण्डारी, स् चिब बेगम बुढा मगर, सह सचिव बिनिता अ दै,कोष अध्यक्ष प्रकाश विक, सदस्य हरुमा राम बहादुर विक, वाला राम सुनार, मोहन चौधरी, रामदेव कुर्मी, तो र बहादुर जी सिँ, राम बहादुर चमार, मान बहादुर बोहरा, भीम बहादुर सोमै, वैकल्पिक मा हुसेन मुल्ला, झक बहादुर विक रहनु भएको छ । यसै गरी सल्ला कार मा चेट नारायण खनाल, केर सिंह अ दै , छन्द बहादुर केसी, कर्म राज चौधरी, इन्द्रा जी सी, र पद्म जी सी रहनु भएको छ भेला पछिको बैठक ले माघ सम्म वडा हरुमा भेला बैठक, प्रशिक्षण, सदस्यता वितरण गर्ने , राष्ट्रिय जनमोर्चा को संघीयता खारेज जी को आन्दोलन लाई सफल पार्ने निर्णय गरेको छ । नव निर्वाचित समिति लाई , छन्द बहादुर केसी, माइत बहादुर सुनार, र तो र बहादुर जी सी ले शुभ कामना दिनु भएको थियो .


प्रकाशित : २०७७ पुष १, बुधबार १६:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech