Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

सर्लाही : मलंगवाको प्लाई उद्योगमा आगलागी

लुदअ सर्लाही, पुष २
मलंगवा नगरपालिका–४ शिवसागर चोकस्थित जय बजरंग प्लाई इन्डष्ट्रिमा आगलागी भएको छ। विद्युत् सर्ट भएर बुधबार साँझ ७ बजे आगलागी भएको थियो। आगाराति साढे ८ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मलंगवा नगरपालिकाको दमकल नभएकाले हरिवन नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको थियो। मलंगवाको दमकल बिग्रेर बनाउनका लागि केही दिनअघि नै वीरगञ्ज पठाइएको बताइएको छ। हरिवनको दमकलसँगै नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए।

प्लाई बनाउने मेशिन स्थलबाट विद्युत् सर्ट भई अगलागी हुँदा उपकरणहरु र कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिए पनि बिहिवार बिहानसम्म क्षतिको यकिन तथ्यांक भने आइनसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *