ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु टग अफ वार एशोसियसनको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बेल्बासे

लुम्बिनी दर्पण २०७७ पुष ४, शनिबार १२:४६
[sharethis-inline-buttons]
Image XYZ

हरि आचार्य कपिलवस्तु, पुष ४

कपिलवस्तु टग अफ वार एशोसियसनको नयाँ कार्यसमिति चयन गरिएको छ । बुद्धभूमि नगरपालिका गोरुसिंगे स्थित मायाज होटलमा सम्पन्न प्रथम अधिवेशनबाट एशोसियसन पुर्न गठन गरिएको हो । जसअनुसार मिनराज बेल्बासेको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा खोम बहादुर थापा, सचिवमा दामोदर खनाल, कोषाध्यक्षमा चन्द्रिका अर्याल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुरज थापा, आशिष भण्डारी, देवराज चौधरी, शिवराज सुवेदी, अरुणेन्द्रमणि त्रिपाठी, गंगा सागर चौधरी, यम बहादुर बोहोरा, राम प्रसाद चौधरी, केवशराज गैरे, कृष्ण प्रसाद भट्राई, दिपक कुमार पाण्डे, देवीका श्रीस रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले यस एशोसियसनको नयाँ कार्य समितिलाई शुभकामना दिंदै विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागि गराउन अहम भुमिका खेलेको बताए । उनले विगतमा जस्तै आगामि दिनमा पनि नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोख्रेलले आगामि दिनमा राष्ट्रिय स्तरको टग अफ वार च्याम्पियनशिपको आयोजना कपिलवस्तुमा गर्ने बताए । निर्वाचन मण्डलका संयोजक समेत रहेका पोख्रेलले जिल्लाका सबै संघहरुको सहयोग र समन्वयबाट जिल्लाको खेलस्तरको विकास हुने बताउदै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तथा नगर प्रवक्ता पवन चौधरी, वडा नं. २ का वडाध्यक्ष भेषराज खनाल, प्याब्सनका जिल्ला अध्यक्ष शिव गैरे, जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापा, ब्याडमिन्टन संघका अध्यक्ष दिनेश हमाल, कराते संघका अध्यक्ष रामु सुनार, कपिलवस्तु योगा खेलकुद संघका अध्यक्ष डा. दिपक पन्थी, ब्याडमिन्टन सहायक प्रशिक्षक राजेश शाक्य लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


प्रकाशित : २०७७ पुष ४, शनिबार १२:४६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौंमा वायु प्रदूषण बढ्यो, विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

सुनको मूल्य निरन्तर उकालोतिर, तोलामा आठ सयले वृद्धि

नेपाल बुद्धिजीवी परिषद् कपिलवस्तुको अध्यक्षमा पुनः रेश्मी मगर

रुपन्देहीको रोहणीका शिक्षा शाखा प्रमुखलाई वडाध्यक्षले कार्यपालिका बैठकमै गरे हातपात

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

समावेशी र कृषि तथा पशु बिकास सहकारीको साधरणसभा सम्पन्न

उच्च पहाडी र हिमाली भेगमा हिमपात, काठमाडौंमा मंगलबार पानी पर्ने सम्भावना

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

शुद्धोधन गाउँपालिका : उपमेयर चौधरीद्धारा जेष्ठ नागरिकलाई न्यानोले सम्मान युवालाई खेलकुद वितरण

दक्षिण कोरियाली विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो काठमाडौं ।

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech