कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसोलेशनमा उपचाररत बिरामीको मृत्यु

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, चैत्र २४
कोरोनाको आशंकामा कपिलवस्तु अस्पतालको आईसोलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार साँझ ८ बजे जिल्लाको बिजयनगर गाउपालिका– २ जर्लैयाका ३० बर्षिय गोभर्धन भरको मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेण्डेण्ट डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।

आईसोलेशनमा राखि उपचाररत युवाको स्वाब परिक्षणका लागि नमुना बुटवल पठाउने भनियपनि पठाईएको हो, होईन वा रिपोर्ट नआएको भन्नेबारे खुलेको छैन । थप विवरण आईसकेको छैन ।


प्रकाशित : २०७६ चैत्र २४, सोमबार १६:१४