ताजा अपडेट

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जन्मोत्सवमा प्रधान सम्पादक बेल्वासेद्धारा अति विपन्न परिवारलाई राहत वितरण

लुम्बिनी दर्पण २०७६ चैत्र २५, मंगलवार १४:१५
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत्र २५
‘तिमीले हरेक दिन जन्मदिन जसरी बाँच्नुपर्छ’ प्यारिस हिल्टनको यो भनाइभन्दा विपरीत तरिकाले जन्मदिन मनाउने चलन बढ्दो छ हिजोआज हाम्रा सहरबजार र गाउँघरमा। आर्थिक रूपमा सम्पन्न परिवारले मात्र होइन, जन्म दिन सामान्य परिवारले पनि मनाउन थालेका छन्। बालबालिका, युवा र ज्येष्ठ नागरिकको पनि जन्म दिन मनाउने चलन छ। धेरैजसो बालबालिकालाई जन्म दिन मनाउन खुब रहर लाग्छ। उनीहरू त जन्म दिनमा छरछिमेक र स्कुलका साथीहरूलाई चकलेट बाँड्छन् ।

आजका युवाहरूको जन्म दिन मनाउने तरिका भने अलिक फरक छ। साथीभाइहरूलाई निमन्त्रणा गर्ने। सबैजना वरिपरि बस्ने, केक ल्याउने, केकवरिपरि मैनबत्ती बाल्ने, निभाउन लगाउने अनि सबैले ‘ह्याप्पी बर्थ डे टु यु’ भन्ने। निमन्त्रितहरूलाई केक खुवाउने। निम्ता स्वीकार गरेर जोजो आउँछन्, उनीहरूले दिएको उपहार लिने र उनीहरूलाई पार्टी दिने। पार्टीमा माछा, मासु, बियर, ह्विस्की खाने र टोल नै थर्किने गरी नाचगान गर्ने। यो जन्म दिन मनाउने कुनै नयाँ परम्परा होइन, विकृति हो।

तर कपिलवस्तुका एक पत्रकारले अलि पृथक तरिकाले जन्मोत्सव मनाएका छन् । उनले आफ्नो जन्मोत्सव गरिव, विपन्नसंग मनाएका छन् । जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघ जिल्ला शाखा कपिलवस्तुका सह सचिव, तथा लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका प्रकाशक तथा लुम्बिनी दर्पण अनलाईनका प्रधान सम्पादक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गरेका छन् । विश्व मकामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण सरकारले लक डाउन घोषण गरेसंगै मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरी उदाहरणिय कार्य गरेका हुन् ।

 

बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै आएकी करिव ३८ वर्षिया ज्ञानी थरुनी र सुकम्बासी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई चामल, चिउरा, भुजा तेल, सावुन, नुन, तरकारी लागाएतका सामग्री वितरण गरि उनीहरुको घाउमा मलम लगाएका छन् । रुख मुनी वस्दै आएकी ज्ञानी थरुनी सुस्त मनस्थितिकी महिला हुन् उनी गाउमाँ एउटा ठुलो रुखमुनी सानो त्रिपालको झुपडीमा बस्दै आएकी र गाउँघर नजिकका पसलमा मागेर जिवन निर्वाह गर्दै आएकी थिईन् ।

लक डाउन र कोरोनाका कारण घरमा आउन बन्देज र पसल समेत बन्द भएको अवस्थामा उनी २ दिन देखि भोकै जिवन निर्वाह गरेको स्थानियले बताएका थिए । उता वृद्ध दमै परिवारमा समेत साहरा कोही नभएको र विहान साँझ छाक टार्न समेत खाद्यान्न नभएको केहि समय अधि थाहा पाएपछी राहत वितरण गरेको बेल्वासेले बताए ।

बेल्वासेले जन्मदिन अव दिन दुःखिका क्षेत्रमा वा वृक्षरोण गरेर मनाउनुपर्ने बताए । यी दुई स्थानमा राज्य वा स्थानिय जन प्रतिनिधिहरुको पहुँच पुग्नुपर्ने उनले बताए । बेल्वासेले आगामी दिनमा अन्य दिन दुःखि हरुलाई समेत सहयोग गर्ने बताए ।


प्रकाशित : २०७६ चैत्र २५, मंगलवार १४:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
  • दोस्रो कपिलवस्तु व्यापार मेलाको तयारी तीव्र, पत्रकार सम्मेलनमार्फत जानकारी गरिँदै
प्रतिक्रिया

यो पनि पढौँ

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

गगन थापाको राजनीतिक प्रतिवेदन : सत्ता र गुटकेन्द्रित राजनीतिबाट बाहिरिँदै कांग्रेस पुनर्निर्माणको प्रस्ताव

भर्खरै

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 

  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

  • कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

  • दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

  • नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

  • बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

  • पराजित भए पनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहनेछु : सुनिल शर्मा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech