ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सत्य तथ्य मर्यादित पत्रकारितामा जोड दिन प्रगतिशिल पत्रकार को ध्यानाकर्षण,न्योपानेको चरित्र हत्या गर्ने सुनियोजित प्रयास भएको ठहर

लुम्बिनी दर्पण २०७६ चैत्र २७, बिहीबार १६:१३
[sharethis-inline-buttons]

लुदस
प्रगतिशिल पत्रकार संघ जिल्ला कार्यसमिति कपिलवस्तुले पत्रकारहरु व्यवसायिक र मर्यादित हुनुपर्ने बताएको छ । पछिल्लो समय एकले अर्को प्रति असन्तुलन पैदा गराउने श्रीङ्खला बढ्न थालेको भन्दै तत्काल यस्ता कार्य रोकि समाजमा पत्रकारिता पेशा प्रति आँच आउने कार्य कोहि कसैले गर्न नहुने एक प्रेस विज्ञप्तिमा प्रेस भनिएको छ । प्रगतिशित पत्रकार संघले सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्योपानेको चरित्र हत्या गर्ने गरी केही मिडिया लागेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघ द्धारा जारी एक वक्तव्यमा संघका सदस्यमाथि झुटा आरोपहरु लगाउँदै समन्वय समिति पुर्नगठन माग गर्नू हास्यास्पद भएको भन्दै आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो । अध्यक्ष माधव भाटद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । “सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितका संयोजक चन्द्रकान्त न्यौपानेलाई विभिन्न आरोप लगाएर संघको पुनर्गठन गर्नुपर्ने माग राखी केही पत्रकार नियोजित रुपमा लागि परेका देखिएको छ ।”

न्यौपाने सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्बर ५ का अध्यक्ष र उपाध्यक्षहरुको उपस्थितिमा विधि प्रक्रिया अनुसार नै समितिको संयोजक हुनु भएको प्रमाण हुँदाहुँदै अहिले विधि नमिलेको कुरा देखाउने प्रयत्न आफैमा हास्यास्पद रहेको भन्दै यस प्रकारको सोचाइले प्रत्रकारिता जगतलाई स्वच्छ, मर्यादित र प्रभावकारी बनाउन नसकिने बताइएको छ ।

न्यौपानेले केही विधि प्रक्रिया मिचेर काम गरेका भए भए मिटिङ्गमा कुरा उठाएर सुधार गर्न सकिनेमा बिज्ञप्ती निकालेरै मिडियाबाजी हुँदा उहाँको चरित्र हत्या भएको संघले ठहर गर्दै आश्चार्य चकित भएको पनि वक्तव्यमा जनाइएको छ ।

अहिले विश्वभर फैलिरहेको कोभिड १९ को महामारीकोे बेला जिल्लाका सम्पुर्ण पत्रकार र मिडिया हाउस एकतावद्ध भएर सचेतना सन्देश प्रवाह गर्नु पर्ने बेला संघले यसमा राजनैतिक पुर्बाग्रहका साँधेर यस्तो कार्य गर्नु निन्दनिय भएको ठहर समेत गरिएको छ । यस प्रकारका पुर्वाग्रहले स्वतन्त्र पत्रकारिताको खिल्ली उडाउने काम भएको समेत जनाएको छ ।


साथै संघले न्यौपानेमाथि लगाइएका हल्ला र झुटा आरोपको विश्वसा नगर्न पनि अनुरोध गर्दै यो विपद्मा संचारक्षेत्रमा काम गर्नेमाथि सुरक्षाका स्वास्थ्य सामग्री दिलाउन माग गरिएको छ ।


प्रकाशित : २०७६ चैत्र २७, बिहीबार १६:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech