कपिलवस्तुमा बाघको आक्रमण बाट २ जना गम्भिर घाइते

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, २८ चैत
कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन । शुक्रबार दिउँसो तीन बजे बाख्रा हेर्न गएका ५० बर्षिय दिलेराम थारु र ५५ बर्षी बर्मानन्द रोका मगरको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरि निरीक्षक मधु नेपालले बताए ।

दुबैजनाको टाउको र ढाडमा चोट लागेको नेपालले बताए । उनिहरुलाई गाउँपालिकाको एम्बुलेन्समा बुटवल लागिएको छ । बाघको आक्रमण गरेपछी उनिहरु भागेका थिए ।


प्रकाशित : २०७६ चैत्र २८, शुक्रबार १२:५३