प्रधानमन्त्री राहत कोषमा कपिलवस्तुबाट बन पैदावारको सहयोग

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

प्रधानमन्त्री राहत कोषमा कपिलवस्तुबाट नेपाल वन पैदावार उधोग व्यवसायी संघले आर्थिक सहयोग गरेको छ ।


कोरोना को महामारीका कारण नेपाल समेत लकडाउन भैरहेको बेला राहतमा सहयोग पु¥याउने उदेश्यले सरकारी राहत कोषमा १ लाख ११ हजार रकम सहयोग गरेको संघका महासचिव कृष्ण चौधरीले जानकारी गराए । सरकारले राहतलाई व्यवस्थित बनाउन एक द्धार प्रणालीमार्फत वितरण गर्ने निर्णय गरेसंगै विपत कोषमा राष्ट्रिय बाणिज्य बैक मार्फत रकम पठाएको अध्यक्ष पशुपती शर्माले बताए ।


प्रकाशित : २०७६ चैत्र ३०, आईतवार ११:५५