ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

दादुरा, रुवेला खोप अभियान वडा नं.११ बाट सुरु

लुम्बिनी दर्पण २०७६ फाल्गुन २८, बुधबार १२:०३
[sharethis-inline-buttons]

कमला सापकोटा
कपिलवस्तु, फागुन २८
कपिलवस्तुको वाणगंगगा नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित दादुरा, रुवेला खोप अभियान सुरु भएको छ । वडा नं. ११ बाट सुरु गरिएको कार्यक्रममा ९ महिनादेखि ५ बर्ष मुनिका वालवालिकाहरुलाई खोप लगाईने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।

वडा नं. ११ का ९ स्थानमा खोप लगाइने वडाले जनाएको छ । नगर प्रमुखको अभिभावकत्व, वाल स्वास्थ्यमा अपनत्व भन्ने नारका साथ पुर्ण खोप अभियान अन्तर्गतको कार्यक्रमको नगर उपप्रमुख चक्रपाणि अर्यालले उद्घाटन गरेका हुन् ।

वालवालिकाहरुको तौल जाँच गरी उनीहरुलाई खोप लगाईएको थियो । पहिलो दिन वडा नं. ११ का ७० जना वालवालिकाहरुलाई दादुरा, रुवेला विरुद्धको खोप लगाईएको छ ।
आजबाट चैत ८ गते सम्म ११ वटै वडामा उक्त कार्यक्रम गरि नगरका प्रत्येक वालवालिकाहरुलाई खोप लगाईने गरी चिकित्सकहरु परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख चक्रपाणि अर्यालले यसरी नै नगरका हरेक वडाहरुमा कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए । उनले नगरलाई नै पुर्ण खोप नगर घोषणा गर्ने अभियान अन्तर्गत यो कार्यक्रम ल्याएको बताए । अर्यालले नगरभित्रका कोहि पनि वालवालिकाहरु यो खोपबाट बञ्चित नहुने गरी व्यबस्था मिलाईएको बताएका थिए ।

त्यस्तै वडाअध्यक्ष सोमनाथ अर्यालले दादुरा रुवेला खोप सबै वालवालिकाहरुले पाउनुपर्ने भन्दै पुर्ण खोप, पुर्ण स्तनपान तथा पुर्ण घट्ना दर्ता नगर बनाउँने अभियानका साथ वडामा प्रभावकारी रुपमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु गर्दै आएको बताए । उनले जम्मा ९ मध्ये अब भोलिबाट ८ वटा स्थानमा निरन्तर रुपमा उक्त अभियान सञ्चालन हुने बताए । वडाअध्यक्ष अर्यालले पुर्ण खोप वडाका लागि वडा सधै प्रतिवद्ध रहेको भन्दै कोहि पनि वालवालिका छुट्न नहुने बताए । साथै उनले फागुन २९ अर्थात भोलि भड्सडवा स्वास्थ्य चौकीमा ६० बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिवर सञ्चालन गरिने जानकारी दिँदै आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई उपस्थित हुने आग्रह गरे ।

वडाअध्यक्ष अर्यालको अध्यक्षता, रहेको कार्यक्रममा वडा सदस्य वाज बुल नैन शाह, जगनारायण थारु, (नेकपा) वडा कमिटि अध्यक्ष मधु बेल्बासे, टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिको आतिथ्यता तथा वडावासीको उपस्थिती रहेको थियो ।


प्रकाशित : २०७६ फाल्गुन २८, बुधबार १२:०३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech