पछिल्लो २४ घण्टामा ८ हजार ४१८ जनामा संक्रमण पुष्टि ,थप ५३ जनाको मृत्यु

ByLumbini Darpan Online

२५ बैशाख २०७८, शनिबार ११:५७ २५ बैशाख २०७८, शनिबार ११:५७ २५ बैशाख २०७८, शनिबार ११:५७

 

२५ वैशाख, काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *