ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बेलायतको राजनितिमा नेपाली को तरङ्ग ,अर्घाखाँचीका बेल्वासे काउन्सिलरमा विजयी

लुम्बिनी दर्पण २०७८ बैशाख २६, आईतवार ०४:०७
[sharethis-inline-buttons]

लुदस,

बेलायतको स्थानीय राजनीतिमा नेपालीहरुले तरङ्ग मच्याएका छन् ।
नेपालीहरुको उल्लेख्य बस्ती रहेका क्षेत्रमा यहाँका राजनीतिक पार्टीको तर्फबाट स्थानीय निर्वाचनमा उम्मेदवार बन्दै निर्वाचित समेत बनेका छन्।
यसैक्रममा लन्डनको हन्स्लो बरोबाट लेबर पार्टीबाट निर्वाचित काउन्सिलर नेपाली मुलका विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका भएका छन्। स्थानीय नेपाली समुदाय सकृय गुरूङ पूर्व गोर्खा आर्मी हुन्।

त्यसैगरी गत शुक्रबार नेपालीको बाक्लो बस्ती रहेको बेलायतको रश्मोर बरोका दुई छुट्टाछुटै वडाबाट दुई नेपाली काउन्सिलर पदमा विजयी भएका छन्। बेलायत अल्डरसटको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट जीव बेल्वासे र फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा बिजयी भएका हुन्।
बेलायतमा सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत उम्मेदार बनेका जीव बेल्वासेले प्रतिद्वन्दीको ४ सय २ मत विरूद्द ५ सय ८७ मत प्राप्त गर्दै विजयी बनेका हुन्।
त्यसैगरी अर्का उम्मेदवार नेम थापाले आफ्ना निकटतम प्रतिद्वन्दीको ८ सय ६ मत विरूद्द ८ सय ९८ मत प्राप्त गरेर बिजयी बने।
नेपालमा अर्घाखाँची को भुमिकास्थान खिल्जीमा जन्मस्थल भएका जीव बेल्वासे नेपालमा पुर्व प्रहरी क्षेत्रका अधिकृत र रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा एनआरएनए यूकेका पूर्व प्रवक्ता हुन्। बेल्वासे बेलायतको नेपाली समुदायमा एक सक्रिय समाजसेवीको रुपमा परिचित छन्। बेल्वासे गत वर्ष नेपालमा आएर कपिलवस्तु र अर्घाखाँचीका आफन्त सँगको भेटमा यस विषयमा परामर्श समेत गरेका थिए ।
त्यसैगरी अर्का काउन्सिलर नेम थापा ग्रेटर रशमोर नेपाली कम्युनिटीका वर्तमान उपाध्यक्ष तथा नेपाल मगर संघ यूकेका पूर्व अध्यक्ष हुन्।
बेलायतमा सम्पन्न विगतका निर्वाचनमा समेत नेपालीहरु स्थानीय काउन्सिलर तथा मेयरमा निर्वाचित बनेका थिए।


प्रकाशित : २०७८ बैशाख २६, आईतवार ०४:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

‘नीलाे रिबन’ लगाएर सदन गए रास्वपाका सांसद

उपमेयरमाथि कागजात चोरेको आरोप, कार्यालय प्रवेशमा रोक

‘भिजिट भिसा ६४ सालदेखिकै समस्या हो, त्यत्तिकै छाड्दैनौं’

धवल शमशेर अदालतमा हाजिर, रविन्द्र मिश्र अझै ‘फरार’

रास्वपालाई सभामुखले भने- सधैं विरोध गरेर हुँदैन, बजेट पारित गर्नैपर्छ

भिजिट भिसामा माओवादी गलेको छैन : वर्षमान पुन

कर्मचारीतन्त्रले नागरिकको मन जितेमात्र लोकतन्त्र दर्‍हो हुन्छ : राष्ट्रपति पाैडेल

जेलमा रहेका रवि लामिछानेलाई पार्टी सभापति र संसदीय दलको नेता बनाएको भन्दै कांग्रेसको व्यंग्य

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech