माधव नेपाल पक्षसँग वार्ता गर्न प्रधानमन्त्री ओलीले पठाए यी दुई नेता

ByLumbini Darpan Online

२६ बैशाख २०७८, आईतवार ११:१६ २६ बैशाख २०७८, आईतवार ११:१६ २६ बैशाख २०७८, आईतवार ११:१६

लुदअ बैशाख २६, काठमाण्डौ
नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दुई जना नेतालाई सिंहदरबार पठाउनुभएको छ । ओलीले माधव नेपाल पक्षसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाउनुभएको हो ।

माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले नेताहरूलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सोमवार ९भोलि० संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल पक्षका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *