गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा राजीनामा

ByLumbini Darpan Online

२६ बैशाख २०७८, आईतवार ११:३६ २६ बैशाख २०७८, आईतवार ११:३६ २६ बैशाख २०७८, आईतवार ११:३६

बैशाख २६, काठमाण्डौ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ । उहाँले आइतवार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।

गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि सोमवार प्रदेश सभा बैठकमा मतदान हुने कार्यसूची रहेको छ । तर संसद् बस्ने एक दिनअघि नै गुरुङले राजीनामा दिनुभएको हो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *