प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु

[sharethis-inline-buttons]

काठमाण्डाै – प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे/नरहेको बारे मत लिँदै हुनुहुन्छ ।

पहिलो चरणमा बैठक  सुरु भए पछि १५ मिनेटका लागि स्थगित भएको थियो ।


प्रकाशित : २०७८ बैशाख २७, सोमबार ०८:०९