ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अत्यावश्यक बस्तुको खरीद विक्रिमा कृत्रिम अभाव र मुल्य बृद्धिमा सजक रहन वाणिज्य संघको अनुरोध

लुम्बिनी दर्पण २०७८ बैशाख २८, मंगलवार १३:५७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
दिन प्रति दिन तिब्र गतिमा बढिरहेको कोरोना महामारीको यो विषम परिस्थितीमा अक्सिजनको अभाव भईरहेका बेला प्रयोगमा खालि रहेका अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न र जिल्ला भित्र रहेका अक्सिजन सिलिन्डर लुकिछिपि जिल्ला बाहिर निर्यात भएको भन्ने विषयमा समेत गम्भीर ध्यानाकार्षण हुनुका साथै त्यस्ता कार्य तत्काल रोक्न कपिलवस्तु उद्योग वाणिज्य उद्योगले अनुरोध गरेको छ । आज बसेको वाणिज्य संघको बैठकले विभिन्न महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बैठकले कोभिड १९ को महामारीमा परी स्वर्गारोहण हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै विभिन्न स्वास्थ्य संस्थामा संक्रमित भई तथा घरमै आइसुलेसन उपचारमा रहेका सम्पुर्णको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

बैठकले कोरोना महामारीको दोस्रो लहरले भयाभह अवस्था सिर्जना हुदै गएको तथा सामाग्री, औषधि, अक्सिजन, अस्पतालमा बेड अभाव रहेको अवस्थामा अनावश्यक घर बाहिर ननिस्कन निस्कनै परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न नियमित रुपमा साबुन पानीले हात धुन सेनिटाइजरको प्रयोग गर्न र उच्च मनोवलका साथ यस महामारी संग सजग र शर्तक रहि सामाना गर्न अनुरोध गरेको छ ।

त्यस्तै सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आफु संग रहेको अक्सिजनको सिलिन्डर सम्बन्धित निकाय संग समन्वय गरी एक एक व्यक्तिको ज्यान जोगीने अवस्था रहेकोले सहयोग गर्नु भई मानविय सेवाको कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ । महामारीको अवस्था भयावह हुर्दै गएको सन्दर्भमा राज्यका सम्पूर्ण निकायहरु एवम् स्वास्थ्य सेवा प्रदायकहरु लाई सम्पूर्ण व्यवस्थापन र तयारीमा रहनको लागि आवहान गर्नुको साथै महामारीको अवस्थामा आफु सुरक्षित हुर्दै मानवीय सेवामा जुट्न सरोकारवाला सम्पूर्ण संघसंस्था, राजनैतिक दल लगायत सम्पूर्णमा एकतावद्ध भई सहकार्यको लागि अनुरोध गर्दै अत्यावश्यक बस्तुको खरीद विक्रिमा कृत्रिम अभाव, मुल्य बृद्धि, गुणस्तर जस्ता कार्यहरुमा सजक रहन उपभोक्ता, उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

अग्रपन्तीमा रहि अहोरात्र स्वास्थ्य सेवामा खटीरहनु भएका स्वास्थ्य कर्मी, नर्स, स्यमसेवी, एम्बुलेन्स चालक सुरक्षा कर्मी, सञ्चार कर्मी सम्पूर्णमा धन्यवाद ज्ञपान गरिएको संघका महासचिव मनोज पौडेल र अध्यक्ष डोलकराम घिमिरेद्धारा हस्ताक्षरित अनुरोध पत्रमा उल्लेख गरिएको छ ।


प्रकाशित : २०७८ बैशाख २८, मंगलवार १३:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

मुख्यमन्त्री आचार्य र बेलायती मन्त्री मल्होत्राबीच भेटवार्ता

लुम्बिनी प्रदेश सभा बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

बाणगंगा वेलफेयरको सामाजिक अभियानमा सक्रिय भूमिका निभाएका पौडेल सम्मानित

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech