ताजा अपडेट

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मेलिनाको पुन्य कार्य भुड्की फोरेर कोभिड कोषमा

लुम्बिनी दर्पण २०७८ बैशाख २८, मंगलवार १५:०६
[sharethis-inline-buttons]
 माधव भाट क्षेत्री कपिलवस्तु, २८ बैशाख
नेपालीमा एउटा उखान नै छ ‘पैसा’अनि ‘बैस’ जिन्दगीभर रहदैन, त्यसैले बाचुन्जेल अहम होइन नम्र भएर बाँच र सबैलाई सक्दो सहयोग गर । यही भनाईलाई आत्मसाथ गर्दै सैनामैना–४, रुपेन्देहीकी प्रभात आवाशीय बोर्डिङ स्कुल मुर्गियामा कक्षा १२ मा अध्ययरत मेलिना पाण्डेले आफूले नखाई–नखाई बचत गरेको भुड्की फोरेर कोरोना भाइरस नियन्त्रण तथा राहत कोषलाई हस्तान्तरण गरेकी छन् ।
१८ वर्षीय पाण्डेले विभिन्न चाड पर्वमा आफूलाई टीका लगाएर दिइएको जम्मा गरेको रकम भुड्की फोरेर अभूतपूर्व संकटमा केही राहत होस भन्ने उद्देश्यले कोभिड फन्टमा रकम जम्मा गरेको बताइन ।
१० हजारको चेक रकम बुझ्दै सैनामैना नगरपालिकका मेयर चित्रबहादुर कार्कीले विश्वव्यापी संकटमा भुड्कीको पैसा फोरेर कक्षा १२ मा अध्ययन गर्ने युवतीको कार्यले आफू भावुक र हर्षविभोर भएको बताउँदै हुने खाने वर्गले हुँदा खाने वर्गलाई सहयोग गर्न विशेष आग्रह गर्नुभयो ।
देश कोरोनाको सङ्कटले नेपाली समाजलाई ग्रस्त पारिरहेको छ । जनताले अक्सिजन पाइरहेका छैनन भने आइसियु, भेन्टिलेटर नपाएर नागरिकहरूको दिनहँु जसो अकालमा मृत्यु भइरहेको छ ।
सरकारले बेलैमा जनतालाई खोप उपलब्ध गराउन पनि सकेन । गम्भीर संकटका बेला राजनीतिक दलहरू आफ्ना नेता, कार्यकर्ता, मतदाता र सिङ्गोजनसमुदायको उद्दार र उपचारलाई बेवास्ता गर्दै सरकार टिकाउने र गिराउने खिचातानीमा व्यस्त छन् ।
अहिलेको समय भनेको सरकार तथा राजनीतिक दलहरू नागरिकको जीवन रक्षामा लाग्ने समय हो ।
यस्तो बखतमा छोरीले भुड्की फोरेर कोभिड फन्टमा रकम हस्तान्तरण गर्नु पुन्य कार्य भएको र आफ्ना लागि पनि खुसीको क्षण भएको पाण्डेका बुवा देवेन्द्र पाण्डेले बताउनुभयो ।
पाण्डेले जनताको जीवन जोगियो भने सरकार टिकाउने र गिराउने काम कोरोना सङ्कट पछि पनि गर्न सकिने बताउँदै यो अभूत पूर्व संकटमा दलहरुलाई राजनीतिक खिचातानीमा नलाग्न आग्रह गर्नुभयो । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले अधिकांश जिल्लामा निम्त्याएको लकडाउन र आंसिक लकडाउनले देशव्यापी रुपमा आर्थिक गतिविधि ठप्प छ ।
अझै कति समयसम्म यो स्थिति लम्बिने हो कुनै ठेगान नै छैन । अभूतपूर्व यो सङ्कटले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पारिसकेको छ । यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जाने भएकाले परोपकारी मनहरुले १८ वर्षीय युवतीले देखाएको बाटोलाई पछ्याउँदै कोरोना नियन्त्रण र उपचारमा सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।

प्रकाशित : २०७८ बैशाख २८, मंगलवार १५:०६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

हिमालयन रिम फिल्म प्रदर्शनी

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

कपिलवस्तु फोटोग्राफर संघमा प्रकाश चौधरीको नेतृत्व

बिश्व स्थनपान सप्ताहकाे अवसरमा जनकल्याण युवा क्लबद्वारा अन्तरक्रिया

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

ब्राइट लुम्बिनी : शिक्षा, व्यवसाय र समाजको त्रिवेणीमा अग्रणी संस्था

लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशतमात्रै विकास बजेट खर्च

बाणगंगा नदीमा चोरी तस्करीको अखडा, जोखिममा प्रगति ४ मौजा सिंचाई आयोजना

बुद्धशान्तिद्धारा आयोजित निसान स्मृति कप फुटवल खेल रोचक बन्दै

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनीमा सोमवार सार्वजनिक बिदा

भर्खरै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech