संसदबाटै बजेट ल्याइने प्रधानमन्त्री ओलीको भनाइ ।।

ByLumbini Darpan Online

२ जेष्ठ २०७८, आईतवार १३:०९ २ जेष्ठ २०७८, आईतवार १३:०९ २ जेष्ठ २०७८, आईतवार १३:०९

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा देखिएका सबै विवाद समाधान भएर एकता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा नेता माधव नेपालसँगको कुराकानीपछि पत्रकारहरुसंग छोटो कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पार्टी मिल्ने र एकता हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट संसदमै पेश गरिने पनि प्रष्ट गर्नुभयो । प्रतिनिधि सभा जीवितै रहेको अवस्थामा बजेट प्रतिनिधिसभाबाटै ल्याइने उहाँको भनाइ थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *