ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पत्रकारहरुको अभियानमा परराष्ट्रमन्त्रीद्वारा एक करोड

लुम्बिनी दर्पण २०७८ जेष्ठ ३, सोमबार १२:०७
[sharethis-inline-buttons]

प्रेम सुनार
३ जेष्ठ,

गुल्मी। नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारबाट एक करोड छुट्टाउने सिफारिस गरेका छन् । गुल्मी क्षेत्र नम्वर(२ का सांसद समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सोमवार गुल्मीका पत्रकारहरुलाई धन्यवाद दिदै एक करोड रकम स्वीकृत समेत भएको जानकारी दिए । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयबाट प्राप्त पत्र अनुसार जेठ ३१ गते गुल्मी अस्पतालबाट गुल्मीमा कोभिड(१९ को महामारी बढ्दै गएको , संक्रमितको संख्या ९०१ ९ ३० गतेसम्म ० जना पुगेको र दैनिक ६० देखि ७० जना सम्मलाई अक्सिजन दिनु पर्नेमा अक्सिजनको अत्यन्तै अभाव भएकोले आईसियु कक्ष निर्माण तथा अक्सिजन पलान्ट स्थापनना गर्न भनि एक करोड रुपैयाँ मन्त्री ज्ञवाली समक्ष माग गरिएको थियो ।

सोही पत्रका आधारमा परराष्ट्रमन्त्रीको निजी सचिवालयका उपसचिव तेजबहादुर क्षेत्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालेमा पत्र पठाउँदै लेखिेका छन गुल्मी अस्पतालमा आईसियु कक्ष निर्माण र अक्सिजन पलान्ट स्थापनाका लागि रु। १ करोड सहयोग गर्न परराष्ट्रमन्त्रीज्युबाट सिफारिस भएको हुँदा कार्यार्थ आदेश अनुसार अनुरोध छ । उक्त पत्रमा सो मन्त्रालयले पनि सदर गरेको छ । सुरुमा नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजनको अत्यन्तै अभाव भएको र अक्सिन कै अभावमा कतिपयको ज्यान समेत गए पछि तत्काल बैठक बसेर अक्सिजन अभियन सञ्चालन गरेको थियो ।

उक्त अभियानमा सारा गुल्मेलीहरुले साथ दिएर ठुलो परिमाणमा सहयोग संकलन हुन थाले पछि सरोकारवालाहरुले गुल्मी अस्पताल मै दिर्घकालिन समथानका लागि अक्सिजन पलान्ट स्थापना गर्ने योजना अगाडी सारेका हुन् । जुन कार्यलाई स्वागत गर्दै गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्ण बिष्टले १० लाख जुटाउने घोषणा गरेका छन् । गुल्मी उद्योग बाणिज्य संघले १७ लाख सहयोग गर्ने घोषणा गरेको छ । जिल्ला समन्व्य समितिले १० लाख र पत्रकार महासंघमा हालसम्म ४५ लाख उठेको हिसाव(किताव कर्ता तथा सहयोग संकलन अभियानका सदस्य तारा प्रसाद भुसालले जानकारी दिए । हाल सम्म कुल ८२ लाख घोषित रकम हुन पुगेको छ । गुल्मी सेवा समाज जापानले अहिलेसम्म २० लाख संकलन गरेको जनाईएको छ । अन्ततः नेपाल पत्रकार महासंघको यो अभियान सफल हुने देखिएको छ । सोमवार पनि यस बिषयमा कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसेको पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।


प्रकाशित : २०७८ जेष्ठ ३, सोमबार १२:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वेलफेयरद्धारा पृथ्वी जयन्ती को अवसरमा दिप प्रज्वलनको तयारी भोली राष्टिय एकताको सन्देश सहित मनाउने
  • भन्सार प्रशासन डिजिटल बन्दै : अनलाइन मूल्याङ्कन प्रणाली कार्यान्वयन
  • कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते
  • बुटवल गोरुसिंगे गौरवको आयोजनामा निर्माण सामाग्री अभाव, जिम्मा लिएको लुम्बिनी क्रेशरबाट रोकिएन तस्करी
  • बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु हुँदै

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

एमालेबाट विश्राम प्रसाद थारु कपिलवस्तु–१ मा एकल सिफारिस

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा विष्ट-झाँक्रीसहित ६ जना

कांग्रेस महाधिवेशन वैशाख अन्तिम हप्ता गर्ने निर्णय, महामन्त्रीसहित पाँच जनाको ‘नोट अफ डिसेन्ट’

आयोगमा ५३ दलले बुझाए धरौटी

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

ज्येष्ठ नागरिकको हक, अधिकार र निरोगितामा प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री आचार्य

प्रधानमन्त्रीले देउवा, ओली र प्रचण्डसँग शनिबार छलफल गर्ने

रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची सार्वजनिक

पौष १५ देखि २६ गतेसम्म १३ औँ शुद्धोदन फर्साटिकर कप–२०८२ आयोजना

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech