लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा प्रदेश सभाको अधिवेशन डाक्न अस्वीकार

ByLumbini Darpan Online

४ जेष्ठ २०७८, मंगलवार १४:११ ४ जेष्ठ २०७८, मंगलवार १४:११ ४ जेष्ठ २०७८, मंगलवार १४:११

लुदअ बुटवल, ४ जेठ
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन बोलाउन परेको निवेदनलाई अस्वीकृत गरिदिएका छन् । उनले आज निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *