लुम्बिनी प्रदेश प्रमुख यादवद्वारा प्रदेश सभाको अधिवेशन डाक्न अस्वीकार

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ बुटवल, ४ जेठ
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको अधिवेशन बोलाउन परेको निवेदनलाई अस्वीकृत गरिदिएका छन् । उनले आज निवेदनको वाक्यांश उल्लेख गर्दै संविधान अनुसार अधिवेशन आव्हान गर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका २ सांसद समेतले प्रदेश सभाको अधिवेशन बोलाउन निवेदन दिएका थिए ।

 


प्रकाशित : २०७८ जेष्ठ ४, मंगलवार १४:११