ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आयातमुखी अर्थतन्त्रले नेपालीहरुमा परनिर्भरता बढाएको छ – सांसद पन्थी

लुम्बिनी दर्पण २०७८ जेष्ठ १५, शनिबार १६:०१

लुदस,कपिलवस्तु ।
लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले नेपालमा अहिले आयातमुखी अर्थतन्त्रले गर्दा नेपालीहरुमा पर निर्भरता बढाएको बताएका छन् । बिदेशी मुद्रालाई सञ्चित गरी रेमीटान्सलाई कृषि ,पशुपालन र उत्पादनका क्षेत्रमा लगानी गरी युवालाई स्वदेशमा नै व्यवसायिक र प्रबिधियुक्त सीपका माध्यमबाट आकर्षण गर्न सके देश आर्थिक रुपमा दरिलो हुने सांसद पन्थीले बताएका छन् ।
आइएफइएस् र नेपाल युवा संस्था संजाल (आयोन) को सहकार्यका संचालित सुशासनका लागी युवा कार्यक्रम अन्र्तगत आज आयोजना गरिएको सरोकारवाला बिच भर्चुअल संवाद कार्यक्रमका बक्ता सांसद पन्थीले सो कुरा बताएका हुन् । सांसद पन्थीका अनुसार युवालाई रोजगारमा जोड्दा , उत्पादन बढ्छ, उत्पादन बढ्दा उपभोग दर बढ्छ उपभोग दर बढेपछी युवारुमा स्वरोजगारको भावना जागृत हुन्छ । इजरायल जस्ता मरुभुमी राष्ट्रहरुले युरोपमा आफ्नो उत्पादन सप्लाई गर्छन तर हाम्रो जस्तो हावा पानी र माटो सुहाँउदो देश आयातमुखी हुनु बिडम्बना रहेको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले युवाहरुलाई रोजगार, स्वरोगार र आयआर्जन तर्फ उन्मुख गराउन सके देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

यसै गरी कार्यक्रमा अर्का बक्ता बाणगंगा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तथा वडाध्यक्ष सोमनाथ अर्यालले बाणगंगा नगरपालिकाले कृषि क्षेत्रलाई यान्त्रिकरण र बैज्ञानिककी गर्ने कार्यमा जोड दिएको बताएका छन् । अहिले नगरपालिकामा करिव ३०० वटा कृषि, पशुपालन र व्यवसायिक समुहहरु आवद्ध भई स्वरोजगारमुलक कार्यमा लागेको बताएका छन् । अहिले युवामा तरकारी खेती,माछापालन,कुखुरापालन,वंगुर पालन र गाई पालन तर्फ आकर्षण बढेको बताएका छन् । नगर अव आउने निति, कार्यक्रम तथा बजेट युवा मैत्री बनाउन आफुले पहल गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यलयका प्रमुख ज्ञानुराम पन्थीले जिल्ला निवार्चन कार्यालयले अहिले बार्षिक रुपमा १७ वटा बिद्यालयका कक्षा ९ र १० का बिद्यार्थीहरुलाई निर्वाचन शिक्षा र मतदाता शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको बताएका छन् । आगामी दिनमा कलेजस्तरमा पनी सो कार्यक्रम संचालन गर्ने सोंचमा रहेको बताए । उनले आयोन जस्तो संस्थासँग पनी आफुहरुले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सहभागीहरुले सोधेको जिज्ञासाको जवाफमा जिल्ला निर्वाचन अधिकारीले भनेका छन् आगामी निर्वाचनका बेला मतदाता शिक्षालाईलाई प्रभावकारी बनाउन मतदाता शिक्षा कार्यकर्ताहरुलाई सबै टोल र घर घरमा पुग्ने गरी स्थानिय भाषी र युवाहरुलाई परिचालन गरिने बताएका छन् । निर्वाचनलाई निस्पक्ष र भय रहित बनाउन राजनितिक दल, पत्रकार, संघ सस्था र सरोकारवाला सबैसँग बसेर छलफल गर्ने र आचार संहितालाई कडाईका साथ लागु गरिने बताएका छन् ।

कार्यक्रम बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुमा उपाध्यक्ष हरी अधिकारीले सामाजिक संजाल, अनलाइन मिडिया, छापा तथा एफ.एम् रेडियोहरुले सही र सत्य सथ्य सुचना प्रकाशन तथा प्रशासरण गर्नुपर्ने बताएका छन् साथै अहिले मिडियामा युवाहरुको आकर्षण बढ्दै गएकाले उनीलाई व्यवसायिक बन्न आग्रह गरेका छन् ।

कार्यक्रम अर्का बक्ता तथा युवा नेता गोपालमणी ज्ञवालीले अहिलेको राजनितिक घटना क्रमले गर्दा युवाहरुमा राजनिति प्रति नैराश्यता र बितृष्ण जाग्दै गएकाले बताएका छन् । जवसम्म राजनितिमा पुस्तान्तरण र हस्तान्तरण हुदैन तवसम्म युवाहरुमा राजनिति प्रतिको आकर्षण घट्दै जाने बताएका छन् । कार्यक्रममा सहभागीका तर्फबाट आशिष पौडेल, सागर पौडेल, दिपा महत, थानेश्वर अधिकारी, सुनिल घिमिरे, अस्मिता थापा,सरिता थारु लगायतले जिज्ञासा राखेका थिए । युथ च्याम्पियन राजेन्द्र खनालको सहजीकरण सम्पन्न भएको कार्यक्रममा ३५ जनाको सहभागित रहेको थियो ।


प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार १६:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

अदालतको फैसला कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयको आलटाल

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech