रामु यादव,
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा १३ वर्षिया वालिका माथि करणी भएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा घट्ना दर्ता भएको छ ।
स्थानिय ‐ मालती थारु नाम परिर्वतन )एक वालिका माथि बिहिवार छिमेकि ३३ वर्षिया युवक सुनिल कुमार दुबेले घरमै करणी गरेको परिवारले बताएको छ ।
बालिकाले सो युवकको घरमा नेट रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुवेलाई खोज्न आएपछी निज बालिकाले बोलाउन दुवेको घरमा पुगिन, दुवेले निज दुई जना साथिहरुलाई घर बाहिर भेटेर फर्किसकेपछी वालिकालाई कोठामै बसेर नेट लचाउन भने, उनले बालिकालाई कोठाभित्र समाएर लगे पछि चुक्किल लगाएर करणी गरिसकेपछी २ सय रुपैया दिन्छु कसैलाई नभन भनेपछी पिट्छु, मार्छु भने , उनले २ सय रुपैया नदिएर १ सय रुपैया दिए , बालिकाले सो रकम छिमेकि अन्टी कहाँ राखिदिन भनिन् , गरिव परिवारकी ति वालिकाले त्यतिधेरै रकम कहाँबाट ल्याएको भनेर छिमेकि अन्टीले सोधीखोजी गरिन सो दिन मालतीले बाटोमा भेटाएको भनेपछी छिमेकि अन्टीले थप सोधखोज गर्न थालिन् अन्य केही नभनी घरतिर लागिन , उनि दुवेले नभन्न भनेअनुसार भनिनन् दोस्रो दिन मालती पुन अन्टीकहाँ पैसा माग्न पुगिन थप सोधखोज गर्न थालेपछी उनले घट्नाको नालिवेलि बताइन् र घट्ना बाहिरिएको स्थानिय एक महिलाले लुम्बिनी दर्पणलाई बताईन् ।
घट्ना विहिबारको भएपनी शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा सनिवार मात्र घट्ना दर्ता भएको परिवारले जनाएको छ । दुवेकी श्रीमती र छोराछोरी माईतिमा गएको मौका पारि दुवेले बालिकालाई फकाईफुयाई करणी गरेको बताईएको छ । करणीको आरोपित दुवे फरार रहेका छन् । वालिका स्थानिय विधालयमा कक्षा ३ मा अध्यनरत रहेको र कम बोल्ने र कम बैद्दिक क्षमता कम भएपछी विधालयले आईरन चक्कि खुवाउदै आएको विधालयका शिक्षक विक्रम शाहले बताए । यता प्रहरीले घट्ना दर्ता भैसकेको र आरोपित फरार रहेको खाजीकार्य जारी रहेको प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताए ।




















