ताजा अपडेट

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रतिकुल वातावरणले सम्पूर्ण प्राणीको जीवन सङ्कटमा

लुम्बिनी दर्पण २०७८ जेष्ठ २२, शनिबार १०:४०
[sharethis-inline-buttons]

जेठ २२, भैरहवा ।
सम्पूर्ण प्राणीको अस्तित्व बचाउन प्रकृतिलाई अनुकुल बनाई वातावरणको रक्षा गर्नु पर्ने लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले बताएकी छिन् ।
प्रकृति अनुकुल बनाउन सबैले वृक्षारोपण गर्नुपर्ने उनले बताइन् । सम्पूर्ण प्राणीको जीवन वातावरणमा निर्भर रहेकाले मानवीय क्रियाकलाप वातावरण रक्षामा केन्द्रित गर्न उनले सबैलाई आग्रह गरिन् । विश्व वातावरण दिवसको अवसरमा बेलहिया बुटवल व्यापारीक मार्ग स्थित ओमशतिया गाउँपालिका क्षेत्रमा वृक्षारोपणको सुभारम्भ गर्दै मन्त्री पाण्डेले सन्तुलित वातावरणको निर्माण गर्न प्राकृतिक सम्पदाहरुको सही सदुपयोग गर्नुपर्ने बताइन् । प्रकृति, वातावरण र मानिसका विच एकदमै घनिष्ट सम्बन्ध छ । तर आज मानिसले आफुलाई आवश्यक पर्ने प्राकृतिक स्रोतको उपयोग गर्दा वातावरणलाई कति असर गरेको छ त्यो ख्याल गर्दैनन् । यसले भुक्षय, बाढी, पहिरो, खडेरी, अतिवृष्टि जस्ता समस्या निम्त्याएको छ । मन्त्री पाण्डेले भनिन् । सबैजनाले घरमा कम्तिमा एउटा रुख रोपे वातावरण सन्तुलन हुँदै जानेछ उनले बताइन् । भौतिक विकास अपरिहार्य भएकाले अब प्रदेश सरकारले विकास सँगसँगै वातावरण संरक्षणको काम पनि सँगै गर्ने मन्त्री पाण्डेले बताइन् । हो विकास निर्माणका काम गर्दा प्राकृतिक सम्पदाहरु नसिदै गइरहेका छन् । अब प्रदेश सरकारले विकास निर्माणका काम गर्दा हुने क्षति, निर्माण सकिएपछि वृक्षारोपण, प्राकृतिक जलाधार क्षेत्रहरुको निर्माण तथा संरक्षण गरि वातावरण अनुकुल हुने काम अगामी वर्षबाट सुरु गर्ने उनले बताइन् ।
कार्यक्रममा बोल्दै उद्योग, बन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्र केसीले प्रतिकुल वातावरणलाई अनुकुल बनाउन वृक्षारोपण सबैभन्दा उपयोगी भएकाले मन्त्रालयले हरेक वर्ष वृक्षारोपण गरेर कार्यक्रम गर्ने गरेको बताए । वातावरण विनाश भए मानिसको अस्तित्व सङ्कटमा पर्ने भएकाले रुख विरुवाको संचय गर्नुपर्ने उनले बताए । मानिसले प्राकृतिक स्रोतमा गरेको अत्याधिक दोहनले सम्पूर्ण जीवको जीवन सङ्कटमा परेको महाशाखा प्रमुख दिपक ज्ञवालीले बताए । भौतिक विकास र विकास निर्माणका काम वातावरण अनुकुल भए अहिले देखिएका प्राकृतिक समस्याहरु आधा कम हुने विज्ञहरुको दाबी छ । विश्व वातावरण दिवसमा यो वर्षको नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुर्नस्र्थापना’ भन्ने थियो


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १०:४०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

पूर्वगृहमन्त्री लेखकको गृहजिल्लामा कांग्रेस र एमालेको संयुक्त प्रदर्शन

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो, मुलुकमा द्वन्द्व बढाउनसक्छ : पूर्वराष्ट्रपति भण्डारी

भर्खरै

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech