आज बितेको २४ घण्टामा ४३ सय ४८ जना कोरोनामुक्त

[sharethis-inline-buttons]

 

 

 

काठमाडौं, १५ असार

बितेको २४ घन्टामा ४३ सय ४८ जना कोरोनामुक्त भएका छन् । आज ११ हजार ७४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोनाका बिरामी थपिएका छन । । विभिन्न प्रयोगशालामा ७२ सय ५९ नमूनाको पीसीआर र ४४ सय ८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २६ सय ३६ जनामा संक्रमण देखिएको हो ।

बितेको २४ घण्टामा २० जनाको कोरोना कारण ज्यान गएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।


प्रकाशित : २०७८ असार १५, मंगलवार ११:३७