चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

ByLumbini Darpan Online

१९ असार २०७८, शनिबार ११:३१ १९ असार २०७८, शनिबार ११:३१ १९ असार २०७८, शनिबार ११:३१

 

काठमाण्डौ ,आषाढ १९,

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । आज बिहान भएको क्वार्टर फाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिल अन्तिम चारमा पुगेको हो । खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित बनेको थियो ब्राजिलका लुकास पाक्केटाले खेलको ४६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
अब खेल्ने खेलमा ब्राजिलले सेमिफाइनलमा पेरुसँग खेल्नेछ । आज बिहान भएको खेलमा पाराग्वेलाई हराउँदै पेरु सेमिफाइनलमा पुगेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *