आजदेखि उपत्यकाभित्र सबै चल्ने सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौँअसार २२,

आजदेखि काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर हटेर सबै सार्वजनिक तथा निजी सार्वजनिक साधन चलेका छन ।अहिले उपत्यकामा माइक्रो, टेम्पोलगायतका सवारी पनि चल्न दिइएको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ


प्रकाशित : २०७८ असार २२, मंगलवार १०:४६