मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७ बाट सम्मानित

ByLumbini Darpan Online

२६ असार २०७८, शनिबार ०९:१८ २६ असार २०७८, शनिबार ०९:१८ २६ असार २०७८, शनिबार ०९:१८

 

काठमाडौँ ,असार २६

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन्। उनलाई १ लाख नगदसहित नेपाल सरकार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको हो।कलाकार मदनकृष्ण कोरोना भाइरस संक्रमण पछि लामो उपचार गराएर अहिले घरमा नै आराम गरिरहेका छन्। कोरोना भाइरस संक्रमणले उनको स्वास्थ्यमा समस्या आएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *