लुदअ, काठमाडौं असार ३०
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ५ जना कोरोनाका बिरामी थपिएका छन। देशभरका बिभिन्न अस्पतालका प्रयोगशालामा गरिएको १३ हजार २४ जनाको कोरोना परिक्षण्मा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भए)को हो । पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् । समा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।




















