बीमा समितिमा ढड्डा युगको अन्त्य, अब सफ्टवेयरबाट काम कारबाही

ByLumbini Darpan Online

२ श्रावण २०७८, शनिबार ११:२४ २ श्रावण २०७८, शनिबार ११:२४ २ श्रावण २०७८, शनिबार ११:२४

काठमाडौ साउन २
। बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले नयाँ सभर्र र सफ्टवेयर प्रयेगमा ल्याएको छ । सूचना प्रविधिमार्फत् काम कारबाही गर्ने उद्देश्यका साथ समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम सुरूवात गरेको हो ।

समग्र बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राही तथा सरोकारवालाका काम समयमै छिटो, छरितो रुपमा सम्पन्न गर्न यो प्रणाली सुरूवात गरिएको समितिले जनाएको छ ।

सूचना प्रविधिको प्रयोग गरी समितिको संस्थागत तथा बीमा व्यवसायसँग सम्बद्ध बीमा नियमनकारी व्यवस्थापन सूचना प्रणालीलाई थप व्यवस्थित गर्न नयाँ सर्भर र नयाँ सफ्टवेयर जडान गरिएको समितिका आईटी प्रमुख मिलनराज नेपालीले बताए ।

समितिमा बीमा कम्पनीहरुले आफ्ना वित्तीय विवरण लगातका अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभई यस सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट दैनिकरमासिकरत्रैमासिकरवार्षिक रुपमा विवरणहरु पेश गर्न सक्नेछन् ।

सर्भर
बीमा समिति मातहतमा हाल २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी गरी जम्मा ४१ वटा कम्पनी रहेका छन् । त्यसका साथै सर्भेयर, अभिकर्ता लगायतका सरोकारवाला बीमा समितिको नियमनको दायराभित्र रहेको छ

‘बीमा समितिबाट हुने हरेक कामकारवाहीका लागि क्षमतावान मानव स्रोत, साधन र उपयुक्त प्रविधिको आवश्यकता हुने गर्दछ । यस सन्दर्भमा बीमा समितिले सूचना प्रविधिलाई उच्च प्राथमिकता दिएको छ,’ समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले भने, ‘ त्यसअनुरुप हाल बीमा समितिमा नयाँ सर्भर र नयाँ सफ्टवेयरको व्यवस्था गरिएको छ ।’

सफ्टवेयरमार्फत बीमा समितिले के के विवरण पाउँछ रु

१। कानून सम्बन्धी, उजुरी सम्बन्धी, नियमन सम्बन्धी, नीति विश्लेषण सम्बन्धी, परिपालन सम्बन्धी साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरु

२। बीमा लेख तथा बीमाङ्की सम्बन्धी, अण्डर राइटिङ् सम्बन्धी, वित्तीयरलेखापरीक्षण सम्बन्धी, सूचना प्रविधि सम्बन्धी विवरणहरु

३। स्थलगत सुपरीवेक्षण सम्बन्धी, गैरस्थलगत सुपरीवेक्षण सम्बन्धी, कृषि तथा लघु बीमा सम्बन्धी, पुनर्बीमा सम्बन्धी विवरणहरु

४। इजाजत सम्बन्धी, बीमा अभिकर्ता र सर्भेयर सम्बन्धी, व्यवस्थापन सूचना प्रणाली सम्बन्धी विवरणहरु स्रोत टिच पाना

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *