आज १८ सय एक जनामा कोरोना संक्रमण पुष्टि, एक हजार ६६७ जना निको

ByLumbini Darpan Online

३ श्रावण २०७८, आईतवार ११:५४ ३ श्रावण २०७८, आईतवार ११:५४ ३ श्रावण २०७८, आईतवार ११:५४

लुदअ, काठमाडौँ, साउन ३

आज नौ हजार ६२८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६६७ जना निको भएका छन्। आज कोरोनाबाट २३ जनाको ज्यान गएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *